Logo
पत्रपत्रिका बाट

कोभिड–१९ नियन्त्रणका कमान्डर नै आइसोलेसनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १३ । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् ।

विस्तृत पढ्नुहोस
नेकपाको शनिबारको सचिवालय बैठक स्थगित, १८ गते बस्ने

काठमाडौँ, १३ भाद्र। नेपाल कम्युनिष्ट पार्टी नेकपा को शनिबार बिहान ११ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । बैठक १८ गतेका लागि तय गरिएको छ । अध्यक्षद्वय

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

काठमाडौँ, १३ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले

ऊर्जा क्षेत्र सुधारका लागि एडीबीको २३।८८ अर्ब ऋण

काठमाडौं, भदौ १२ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको ऊर्जा क्षेत्रका लागि २३ अर्ब ८८ करोड रुपैयाँ (दुई सय मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण दिने भएको छ। साथै एडीबीकै प्रबन्धमा

अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

चितवन, हेटौंडा, भदौ १२ । उपचारका लागि निजी अस्पताल पुगेका बिरामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो। धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे। तर

भदौभित्रै भारतबाट रेल आउँदै

काठमाडौं, भदौ १२ । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे

उपत्यकामा एक घण्टामा १० जना कोरोना संक्रमित थपिदै

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन्

रंगेली विवाद साम्यः मृतकका परिवारलाई १० लाख राहत

झापा, भदौ १२ । झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य भएको छ । विवादका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका ३८ वर्षीय रसिकुल आलमको परिवारलाई

वैकल्पिक शिक्षाले मान्यता पायो, मासिक शुल्क लिने पाउँनुपर्ने प्याब्सनको माग

काठमाडौं, भदौ १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रमा वैकल्पिक शिक्षालाई मान्यता दिने बताएको छ । मन्त्रालयले यो शैक्षिकसत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको मन्त्रालयका प्रवक्ता

भदौभित्रै भारतबाट रेल

काठमाडौँ, १२ भाद्र । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु

प्रदेश नम्बर २ः मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

काठमाडौं, भदौ १२ । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

काठमाडौं, भदौ १२ । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन्