Logo
पत्रपत्रिका बाट

हवाई नीतिको मस्यौदा सार्वजनिक, निजी विमान राख्न पाइने

काठमाडौँ, १२ भाद्र । व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा

विस्तृत पढ्नुहोस
सोह्र श्राद्ध पनि ‘भर्चुअल’

ललितपुर, भदौ १२। पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ

बलात्कार आरोपित वडाअध्यक्ष पुर्पपक्षका लागि थुनामा

गोरखा, १२ भाद्र । बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका एक वडाअध्यक्ष बिहीबारलाई कारागार चलान गरिएको छ। गाउँकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई

राजस्व संकलनमा पुनः असर

काठमाडौं, भदौ १२ । चारमहीने बन्दाबन्दी खुलेयता सुध्रिएको सरकारको राजस्व संकलनमा पछिल्लो निषेधाज्ञाका कारण पुनः संकुचन आएको छ । सरकारले साउनको पहिलो साताबाट बन्दाबन्दी हटाएसँगै चालू आर्थिक वर्षको पहिलो महीना

सिजन ३ को फाइनल आजः को बन्ला नेपाल आइडल

काठमाडौं, १२ भाद्र । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ ।

अत्यावश्यकीय उद्योगमा समेत कडाइ

वीरगञ्ज, विराटनगर, भदौ १२ । करीब १ महीनादेखि बारा र पर्सा जिल्ला निषेधाज्ञामा छ । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि सबैभन्दा पहिला यो कोरिडोर प्रभावित भयो । कोरिडोरका १ दर्जनभन्दा बढी

खानका लागि कुन तेल ठीक ?

काठमाडौ, १२ भाद्र । मलाई धेरैले एउटा साझा प्रश्न सोध्ने गर्छन्– ‘कुन खानेतेल स्वास्थ्यका लागि ठीक होला ? ’ धेरै मानिस तेल, घिउ, बोसोलगायतका चिल्लो खाद्यपदार्थ र कोलेस्ट्रोलका बारे भ्रममा

निषेधाज्ञाको मारमा औद्योगिक क्षेत्र

वीरगञ्ज, विराटनगर, भदौ १२ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाले मुलुकका प्रमुख औद्योगिक कोरिडोरको उत्पादन खुम्चिएको छ । ४ महीना लामो बन्दाबन्दी हटेपछि बढ्न थालेको औद्योगिक गतिविधि पछिल्लो

काठमाडौं “कोरोनाको हट स्पट”

काठमाडौं, १२ भाद्र । करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापकरुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर

कुलमानलाई सरकारले नभई सामाजिक सञ्जालले नियुक्ति दियोः प्रवक्ता खतिवडा

काठमाडौं, १२ भाद्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले नभई सामाजिक सञ्जालले नियुक्ति दिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जनाएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने

संघ,प्रदेश र स्थानीय तहको समन्वयमा उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेडको तयारी

काठमाडौँ, १२ भाद्र । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका

वैकल्पिक शिक्षाले पायो मान्यता

काठमाडौं, १२ भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रमा वैकल्पिक शिक्षालाई मान्यता दिने बताएको छ । मन्त्रालयले यो शैक्षिकसत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको मन्त्रालयका प्रवक्ता