Logo
पत्रपत्रिका बाट

कोभिडको असर सामाजिक सुरक्षा कोषमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ११। कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै

विस्तृत पढ्नुहोस
दोलखामा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु, गलत भ्याक्सिन दिएको आरोप

दोलखा, भदौ ११ । डेढ महिनाअघि दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ। असार २६ गते मेलुङ गाउँपालिका–६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १०

महामारीको मर्कामा स्रोह्र श्राद्ध

काठमाडौं, भदौ ११ । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।

जलवाष्फ युक्त हावाको प्रभावले आज यी क्षेत्रमा छ भारी बर्षाको सम्भावना

काठमाडौं, भदौ १०। हाल मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव

जापानमा तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी बिरामी

टोकियो, ११ भाद्र। जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो

किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सुचना नै लुकायो

ललितपुर, भदौ ११ । ललितपुरस्थित किष्ट मेडिकल कलेजमा धमाधम स्वास्थ्यकर्मी संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी

न फाल्न सक्छन्, न पाल्न

इटहरी, ११ भाद्र । अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक

उपत्यकाका सांसदहरु आक्रोसित

काठमाडौं, भदौ ११ । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका

काठमाडौंमा कोरोना संक्रमित बढेको बढ्यै

काठमाडौं, भदौ ११ । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको

बेला न कुबेला विदेशको पढाइ खुला

काठमाडौं, ११ भाद्र । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी जारी गर्ने निर्णय गरेको छ। कोभिडका कारण भीड बढेको र

कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति

काठमाडौं, ११ भाद्र । उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको

कोरोना सङ्क्रमितको सामग्रीमा सावधानी आवश्यक

काठमाडौँ, ११ भाद्र । काठमाडौँको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति