Logo
पत्रपत्रिका बाट

उपत्यकाकामा मेट्रो रेलः ८ वर्षसम्ममा पनि लगानी अनिश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ११ । संघीय राजधानी काठमाडौंका विभिन्न पाँच स्थानमा मेट्रोरेल निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन सकिएको ८ वर्ष बित्दा पनि लगानीको टुंगो लाग्न सकेको छैन

विस्तृत पढ्नुहोस
ललितपुरको किष्ट हस्पिटलले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सुचना नै लुकायो

काठमाडौं, ११ भाद्र । ललितपुरस्थित किष्ट मेडिकल कलेजमा धमाधम स्वास्थ्यकर्मी संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियो

काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदैथियो । बुधबार जिल्ला प्रशासन

सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड

काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा मङ्गलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौँमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन्

वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल

वीरगञ्ज, ११ भाद्र । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको

होटल क्वारेन्टाइन राख्न शुरु, हानले हाललाई ६२ होटल छुट्यायो

काठमाडौँ, ११ भाद्र । उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल

बुटवलमा प्रहरी हिरासतमा रहेका १३ अभियुक्तमा कोरोना सङ्क्रमण

बुटवल, ११ भाद्र । ईलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना अभियुक्तमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्कोर्टिङमा खटिएका तीन

शीतल निवासमा नयाँ सुरक्षा सल्लाहकार

काठमाडौं, भदौ १० । राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले त्यहाँबाट पनि अवकाश पाएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् ।

बजेटमा कोरोना प्रभाव खासै देखिएन

काठमाडौं, भदौ १० । कोभिड–१९ को महामारी खेपेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको बजेटरी तस्बिर गत वर्षको साउनको तुलनामा खासै नराम्रो देखिएको छैन । सरकारले मुलुकमा गत चैत ११ देखि

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

पोखरा, भदौ १० । सरकारले भदौ १ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले १० वटा ठूला बस मर्मतसम्भार गरी तयारी अवस्थामा राखे । कोरोना

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण सहलगानीमा

काठमाडौं, भदौ १० । लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी

पीसीआर परिक्षण रिपोर्ट २४ घण्टामै दिन निर्देशन

काठमाडौं, भदौ १० । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको