Logo
पत्रपत्रिका बाट

कोरोनाका कारण बाह्य क्षेत्रमा सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । कोरोना महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बने पनि देशको बाह्य क्षेत्रलाई भने बलियो बनाएको छ । आयातमा आएको कमी तथा विप्रेषण आयमा

विस्तृत पढ्नुहोस
पत्रकारको निःशुल्क कोरोना परीक्षण गर्न महासङ्घको माग

काठमाडौँ, ९ भाद्र। नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि महासङ्घले सो

१७ वर्षदेखि श्रीमान्को प्रतिक्षामाः रिहाइको पहल गरिदिन आग्रह

दार्चुला, ९ भाद्र । जिल्लाको दुहुँ गाउँपालिका—४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ

८६ करोडको लागतमा दुईवटा रेल तयार

काठमाडौं, भदौ ९ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुने दुईओटा रेल तयार भएका छन् । भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीले ८६ करोेड रुपैयाँ लागतमा ती रेलको निर्माण गरेको हो । तयार

सकियो चालक अनुमतिपत्र छपाइः वितरण अनिश्चित

काठमाडौँ, ९ भाद्र । गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ

सानो जिल्ला भक्तपुरमा ३०७ सङ्क्रमित, बढी सङ्क्रमण मध्यपुर थिमिमा

भक्तपुर, ९ भाद्र। भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी

हरियो चियापत्तीको मूल्य यो वर्षकै उच्च, किसान उत्साहित

विराटनगर । इलाम कन्यामका चिया किसान डम्बरबहादुर कटुवाल अहिले चियाको उचित मूल्य पाउँदा दंग छन् । बन्दाबन्दीले चिया विक्रीमा समस्या होला कि भन्ने चिन्तामा रहेका कटुवालजस्तै चिया किसान उद्योगले हरियो

कमजोर पूर्वाधारले सुरक्षाकर्मीमा सङ्क्रमणको जोखिम बढ्दै

काठमाडौँ, ९ भाद्र। देशमा जबजब समस्या र विपत्ति आइलाग्छ, अगाडिको मोर्चामा काम गर्ने सुरक्षा निकाय नै हुन्छन् । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको

भारतीय गैरभन्सार अवरोधबाट प्रताडित नेपाली निर्यात

‘काठमाडौं, भदौ ९ । भारतीय भन्सारले परीक्षणका कडा प्रावधानमार्फत नेपाली निर्यातकर्तालाई भन्सार बिन्दुमा हतोत्साहित गरिनु, अनौपचारिक भुक्तानीका लागि बाध्य पार्नु र भन्सार बिन्दुभन्दा सयौंं किमी टाढाका प्रयोगशालाबाट गुणस्तर प्रमाणित गर्नुपर्नेजस्ता

कोरोनाविरुद्धको चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

काठमाडौँ, ९ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले

कोरोना संक्रमितको उपचारमा ‘हेलचेक्राईं’

बारा, भदौ ९ । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता (नाम परिवर्तित) लाई कोरोना पोजेटिभ भएपछि चेकजाँचमा हेलचेक्राईं

१४ वर्षभन्दा पुराना मोटरसाइकल चढ्नेले ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने

काठमाडौं, भदौ ८ । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले