Logo
पत्रपत्रिका बाट

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ, ८ भाद्र । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।

विस्तृत पढ्नुहोस
देशभर रगतको अभाव

काठमाडौँ, ८ भाद्र । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र

कक्षा १२ को परीक्षाबारे छलफल

काठमाडौं, भदौ ८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच

कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन काँग्रेस सभापतिको अपील

काठमाडौँ, ८ भाद्र । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ ।

उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौँ, ८ भाद्र । अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजेसम्म खोल्न पाइने

ललितपुर, भदौ ८ । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा अत्याधिक भिड हुन जाने

कुरुप बन्दै पोखराका गहना, अलमलमै सरकारी निकाय

पोखरा, ८ भाद्र । पोखराको परिचय भनेकै यहाँका सुन्दर ताल र यहाँबाट देखिने हिमाल नै हुन्, तर बढ्दो पर्यटनसँगै यहाँका ताल वरिपरि बनेको अव्यवस्थित संरचनाले तालहरू कुरुप बन्दैगएका छन् ।

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

काठमाडौँ, ८ भाद्र । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि

तीन कम्पनीका कोरोनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

काठमाडौँ, ८ भाद्र । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया

नेकपाको प्रतिवेदन संशोधन हुने

काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा बनेको कार्यदलले दिएको प्रतिवेदन संशोधन हुने भएको छ । अध्यक्षद्वय र सचिवालयले यसमा सशोधन गर्ने छ

प्रम ओलीलाई पूर्ण कार्यकाल

काठमाडौं, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन् । पार्टीको विवाद समाधानका लागि गठन गरेको

कांग्रेस महाधिवेशन प्रभावित हुनसक्ने

काठमाडौं, भदौ ७। नेपाली कांग्रेसको फागुनमा हुने तय भएको १४औं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ । समायोजन तोकिएको समयमा पूरा नहुनु र

Screenshot