Logo
पत्रपत्रिका बाट

पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

काठमाडौँ, ६ भाद्र। नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री

विस्तृत पढ्नुहोस
कोरोनाका बिरामी नराख्ने निजी अस्पताललाई कारबाही

काठमाडौं, भदौ ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा मेडिकल कलेजले सरकारका निर्देशनबमोजिम कोरोना संक्रमितका लागि बेड छुट्याएर उपचार प्रक्रिया अघि नबढाए कारबाही गर्ने जनाएको छ। सरकारले एक साताअघि

आफ्ना रिझाउँन नियम मिचेर नियोग स्थापना

काठमाडौं, भदौ ४ । परराष्ट्र मन्त्रालयले कानुनी व्यवस्थाको बेवास्ता र उल्लंघन गर्दै स्पेन र भियनामा नियोग स्थापना गरेको पाइएको छ । परराष्ट्रले अष्ट्रियाको भियनामा संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग,

दुई मन्त्रीबिच चर्काे विवाद, पर्यटनमन्त्रीलाई जानकारी नै नदिई उद्वार उडानमा रोक

काठमाडौं, भदौ ४ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन पाएनन् । घर आउने सम्पूर्ण तयारी

पुनः तयार गर्न सांसदको लोगो फिर्ता

काठमाडौं, भदौ ४ । नयाँ नक्सासहित संघीय संसद् सचिवालयले सांसदका लागि तयार पारेको लोगोमा समेटिएको नेपालको नक्सा विरोधपछि संशोधनका लागि फिर्ता पठाइएको छ । नयाँ निर्माण गरिएको गोलो नसुहाउने र

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

काठमाडौं, भदौ ४ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ

नेकपा एमाले दल दर्ता

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगले मोरङका

नागढुंगा सुरुङ खन्ने कार्य थाल्दै

काठमाडौं, भदौ ४ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँदै छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य

सीपीएलमा सन्दीपको राम्रो बलिङ

ट्रिनीडाड, ४ भाद्र । क्याराबिन प्रिमियर लिग सीपीएल यस सिजनको आफ्नो पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सन्दीप आवद्ध द्धोली जमैका तल्लवाशले जित हात पारेको

मन्दिरका पुजारीको गोलि हानी हत्या

रौतहट, भदौ ४ । रौतहटमा चार दिनको अन्तरालमा दुई जनाको हत्या भएको छ । बुधबार राती माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको छ

‘मर्निङ वाक’ मा निस्कने सोच बनाउनुभएको छ ? यस्तो छ सजायको व्यवस्था

काठमाडौं, भदौ ४।काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको

मल ल्याउने टेन्डर प्रक्रियामै झेल

काठमाडौं, ४ भाद्र । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँलिएको धान

Screenshot