काठमाडौं, १ जेठ । नेकपा (एमाले) को विवाद समाधानतर्फ अघि बढेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान
काठमाडौँ, ३१ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आफ्नो पदभार सम्हालेपछि मन्त्री तथा सचिवहरुलाई निर्देशन दिँदै । तस्बिरः प्रदीपराज वन्त-रासस
काठमाडौं, ३१ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरस (कोभिड(१९) विरूध्दको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ बनेश्वरमा उनले उक्त खोपको दोस्रो मात्रा
काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको महामारी भयावह बनेसँगै अक्सिजनको माग बढेको छ । सिलिन्डरको अभाव र अक्सिजनको माग बढेसँगै उत्पादक कम्पनीहरु दबाबमा परेका छन् । अक्सिजन उत्पादक कम्पनीमा कामको
त्रिशूली, २५ वैशाख: नुवाकोटको विदुर नपा– २ स्थित वनदेवी सामुदायिक वनमा लागेको डढेलो गएराती स्थानीयवासी र सुरक्षाकर्मीबाट नियन्त्रणमा लिन प्रयास । तस्वीर : रामहरि न्यौपाने, रासस
काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर परीक्षणको लागि स्वाब दिएका छन् । यही बैशाख २७ गते बस्ने संसदको विशेष बैठकमा सहभागी हुनको लागि प्रधानमन्त्री ओलीले पिसिआर परीक्षण
काडमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पेटको ट्युमरको शल्यक्रियापछि अस्पतालमै स्वास्थ्यलाभ गरेर बसेका छन् । अस्पतालको बेडबाटै डा. भट्टराईले यसअघि पनि आफ्नो
काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पिसिआर परीक्षणको लागि स्वाब दिएका छन् । संघीय संसद भवन परिसर पुगेर दाहालले स्वाब दिएका हुन्
झापा,२० वैशाखः मेचीनगर नगरपालिका वडा नं १५ स्थित बायोग्यास कोइला कारखानामा सोमबार बिहान भएको भीषण आगलागी । तस्बिरः सौजन्य : जिल्ला प्रहरी कार्यालय झापा-रासस
काठमाडौं, १० वैशाख । उपत्यकामा लामो समयपछि प्रदूषण हटेको छ । वर्षा र आँधीबेहरीले धुलोधुवाँ हटाइदिएको छ । आज विहानै हिमालको दृश्य सफा देखियो । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित गणेशस्थानको डाँडाबाट
काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ, सांसद तथा पूर्वमन्त्री बिना मगर यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा छिन् । उनी यतिवेला कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न कार्यक्रममा सहभागी भएकी छिन्
काठमाडौं, ६ वैशाख । अग्ला पहाड अनि छङछङ बग्ने नदी । गोरखाको मनमोहन दृश्य । चुमनुब्री गाउँपालिकाका चट्टानमाथिको हरियाली अनि सेताम्मे हिमाल । पृथक पहिचानको सुन्दरताको खानी यो स्थान ।