Logo
फोटो फिचर

धान काट्दै कृषक

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, १५ कात्तिक : पाल्पाको रामपुरमा पहिलो पटक धान काट्ने मेशिनबाट थोरै समय र कम खर्चमा धान काट्न पाउदाँ कृषक खुसी भएका छन् । तस्वीर

विस्तृत पढ्नुहोस
माछा मार्दै स्थानीय

गोदावरी, १५ कात्तिक : कैलालीको कैलारी गाउँपालिका–७ घुईयाफाँटामा रहेको सिस्वक तालमा शनिबार माछा मार्दै स्थानीय । तस्वीर : मीन ठकुरी/रासस

हाँस्यो हिमाल (फोटोफिचर)

काठमाडौं, १४ कात्तिक । उपत्यकाको मौसम खुबै खुलेको छ । उत्तरतर्फ हिमाल छर्लङ्ग देखिन्छ । हरियो डाँडा र त्यसमाथि सेतो हिमाल मुस्कुराइरहेको दृश्य देख्न पाइन्छ । वर्षा सकिएपछि छ्याङ्ग मौसम

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा(फोटोफिचर)

काठमाडौँ, ९ कात्तिक ।आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा चढाइन्छ । तस्वीर: रोशन सापकोटा,

घरमा राखिएको धानका बालाहरु(फोटोफिचर)

धम्बोझी, ९ कात्तिक । थारुहरुको घरमा राखिएको धानका बालाहरु आजकाल नयाँ धान काटिएपछि आफ्नो घरमा सजाएर राखेका हुन्छ । तस्वीर: मेनका चौधरी, रासस

फेवातालको सुन्दर दृश्य(फोटोफिचर)

पोखरा, ९ कात्तिक: पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीर: जमुना वर्ष शर्मा, रासस

भद्रकाली मन्दिरमा पूजाआजा गर्दै भक्तजन(फोटोफिचर)

काठमाडौँ ८ कार्तिक: विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै भक्तजन । तस्बिर : रोशन सापकोटा-रासस

वीरगन्जमा फूलपाती भित्र्याउँदै(फोटोफिचर)

पर्सा, ७ कात्तिक: वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङ्क्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ । तस्बिर :

दशैँ राहत बोकेर गन्तव्यतर्फ दृष्टिविहिन

काठमाडौँ, २ कात्तिक । काठमाडौँको चाबहिल-जोरपाटी सडकखण्डस्थित चुच्चेपाटीमा दशैँका लागि दाताले दिएको खाद्य सामग्री (राहत) बोकेर गन्तव्यतर्फ जान माइक्रो बस चढदै दृष्टिबिहीनहरु । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब

रानीपोखरी साँझपख देखिएको दृश्य(फोटोफिचर)

काठमाडौँ, १ कात्ति: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरमा शुक्रबार साँझ देखिएको दृश्य । तस्बिर: रोशन सपकोटा-रासस

धान भित्र्याउन किसानलाई चटारो

भक्तपुर, २५ असोज : मध्यपुर थिमि–८ बोडे सरस्वतीखेलमा मेसिनमा धान झार्दै किसान परिवार । तस्बिरः रत्न श्रेष्ठ/रासस

गमला बेच्न लैजाँदै व्यापारी

भक्तपुर,२५ असोजः माटोको गमला खर्पनमा राखेर बेच्न लैजाँदै मध्यपुर थिमि पाचोका ज्येष्ठ नागरिक । सानो गमला रु १०० मा र ठूलोको रु ३५० सम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ । तस्बिरः