काठमाडौं, ३२ जेठ । डुब्दो सुर्यले बादल छिचोलेर प्रकाश छरिरह्यो । ललितपुरको महालक्ष्मी नगरपालिकाको गणेशस्थानको डाँडाबाट साँझ पर्दै गर्दा पश्चिमतर्फको दृश्य हो यो । दोस्रो
काठमाडौँ, ३२ जेठ : सामाजिक सचेतनामूलक सन्देश लेखिएको प्लेकार्डसहित काठमाडौँका सडकमा उभिएका ट्राफिक प्रहरी । आजदेखि ट्राफिक प्रहरीले सर्वसाधारणलाई सचेत गराउन ठाउँठाउँमा यसरी प्लेकार्ड प्रदर्शन गर्न थालेको छ । तस्वीर
एजेन्सी २६ जेठ। दक्षिणी पश्चिमी चीनको भागमा अवस्थित तिब्बतको सौन्दर्यताका केहि लोवलाग्दो दृश्यहरु :
काठमाडौं, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उहाँले मानिस,
२२ जेठ : चीनको सिचुआन-तिब्बत राजमार्गको दुई हजार किलोमिटरको यात्रा लोवलाग्दो हुने गर्दछ। हिउँले ढाकिएको पहाडहरू, नदिहरू, हिमनदीहरू र जंगलहरू यात्राका दौरान देखिएको केहि आकर्षक दृश्यहरु ।
बनेपा, २१ जेठ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालास्थित उग्रचण्डी भगवती मन्दिरको मूर्तिमा बुधबार बिहान पसिना आएपछि दर्शन गर्ने र हेर्न आउनेको भीड । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि
२१ जेठ : सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सो दिनलाई पर्यटन सम्बद्ध व्यवसायीले विशेष रुपमा लिने
काठमाडौँ १७ जेठ : विश्वको अग्लो शिखर सगरमाथाको केहि आकर्षक तस्बिरहरु :
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट
एजेन्सी ११ जेठ। इस्लाम धर्माबलम्बीहरुको महान पर्व इद संसारभर मनाइएको छ । इन्डोनेसियामा कोरोनाको सन्त्रासबीच मस्जिदमा भेला भइ इद मनाउने क्रम भने जारी रह्यो। नेपाल चन्द्रमा नदेखिएको कारण इद भोलि
काठमाडौं, १० जेठ । विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज
पोखरा महनगरपालिका–१८ बाट फेवातालमा देखिएको सुर्यास्तको सुन्दर दृश्य । तस्वीर : जमुना वर्षा शर्मा/रासस