Logo
फोटो फिचर

यात्रु नपाएपछि रिक्सामै मस्त

कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनमा वीर अस्पताल अगाडि यात्रु नपाएपछि रिक्सामै मस्त निदाइरहेका चालक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

विस्तृत पढ्नुहोस
तस्बिर : लाइन जडानमा प्राविधिक

कैलालीको चुरे गाउँपालिका – ६ ओखलढुङ्गा गाउँमा थ्री फेज लाइन जडान गर्दै प्राविधिक । तस्बिर : मीन ठकुरी/रासस

भारतबाट आएकालाई गन्तव्यतर्फ पठाइँदै

भारतको विभिन्न क्षेत्रबाट अवैध बाटो हुँदै दशगजामा आएका नेपालीलाई बिहीबार कञ्चनपुरको भीमदत्तनगरबाट गन्तव्यतर्फ पठाइँदै । स्थानीय प्रशासनले केही दिनयता पाँच सय भन्दा बढी नागरिकलाई सम्बन्धित पालिकामा पठाइसकेको छ । तस्वीर

तालबाराही मन्दिर

पर्यटकीय नगरी पोखरास्थित कञ्चन फेवातालको बीच भागमा अवस्थित सुनसान तालबाराही मन्दिर । बन्दाबन्दीका कारण मन्दिर सुनसान बनेको हो । तस्वीर : हरि बास्तोला/रासस

अन्नपूर्ण हिमश्रृङ्खला

पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला । लकडाउनका कारण वायु प्रदूषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमश्रृङ्खला सफा र प्रष्ट देखिन थालेको छ । तस्वीरः राधिका कँडेल/रासस

तस्वीर : स्वदेश फर्कदै नेपाली

भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सारबाट बिहीबार स्वदेश फर्कदै गरेका नेपाली । बुधबार र बिहीबार गरी दुई हजार पाँच सय बढी नेपाली सो नाका भएर स्वदेश फर्किएका छन् । तस्वीर

फौज तैनाथ 

दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ घाँटीबगर इलाकाको थी भन्ने स्थानमा बाटो निर्माण कार्यका लागि फौज तैनाथ गर्दै नेपाली सेनाको एमआइ–१७ हेलिकप्टर । तस्वीर : सौजन्य : नेपाली सेना/रासस

लकडाउनको प्रभाव : सुनसान पशुपतिनाथ मन्दिर परिसर (फोटोफिचर)

काठमाडौँ ८ जेठ : नेपालभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर सुनसान देखिन्छ। सधै भक्तजनहरुको भिड हुने क्षेत्रमा उदासीनता छाएको छ । परिसरमा

आकाशबाट देखिएको सगरमाथा(फोटोफिचर)

८ जेठ : विश्वको अग्लो शिखर सगरमाथाको आकाशबाट खिचिएका केहि रोचक तस्बिरहरु :  

कोभिड–१९ बाट सङ्क्रमित निको

प्रदेश नं १ बाट थप आठ जना कोभिड–१९ बाट सङ्क्रमित निको भै बुधबार घर फर्केका छन्् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइ निको भइ घर फर्कनेमा पाँच

तस्वीर : स्वदेश फर्कँदै नेपाली

भारतको पलिया बजारको क्वारेन्टाइनमा बसेर कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्कँदै गरेका नेपाली । दुवै देशका सुरक्षा अधिकारीको संयुक्त पहलमा नेपाल फर्काइएको हो । तस्वीर : मीन ठकुरी/रासस

प्रधाननमन्त्री ओलीबाट अवलोकन

प्रधाननमन्त्री के पी शर्मा ओली काठमाडौँको छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र पुगी त्यहाँ भइरहेका गतिविधिबारे बुधबार निरीक्षण, अवलोकन गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस