बनेपा, १८ माघः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर युवा समूहले शनिबार आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ।
काठमाडौँ, १६ माघ : राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोकामा आयोजित वसन्त श्रवणमा सहभागी हुँदै । Photo By :
काठमाडौं, ७ माघ । नेपाल र भारतबीच दोस्रो संयुक्त चेकपोष्ट (आइसीपी) शिलान्यास भएको छ । विराटनगरस्थित चेकपोष्ट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो
माघको पहिलो दिन माघी तथा मकरसंक्रान्ति मनाइएको छ । राजधानीमा थारु समुदायले माघी मनाउँदाका दृश्यहरु रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले कैद गरेका छन् । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल
काठमाडौँ २७ पुस : २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सम्पूर्ण देशबासी तथा नेपाली सेना पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै । तस्वीर : मुकुन्द कालिकोटे/रिपोर्टर्सनेपाल
काठमाडौँ, २७ पुस : २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर :
बाजुरा, २६ पुसः बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी । तस्बिर :
काठमाडौँ, २६ पुसः प्रधानमन्त्री केपी शर्मा ओली शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषदको पाँचौँ बैठकलाई सम्बोधन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री-रासस
बैतडी, १९ पुस : बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि पर्यटक आउने गरेका छन् । तस्वीरः विनोद सिंह विष्ट-रासस
दोलखा, १८ पौष । देशका अधिकांश भाग पानीले निथ्रुक्क भिजेको छ । हिमाल र उच्च पहाड सेताम्मे छ । स्वर्गसरी नेपालका दृश्य मानिसहरुका फेसबुक वालमा छाएको छ । तस्बिरः सुदन
दोलखा, १८ पौष । हिमाली र उच्च पहाडी भू-भागमा हिमपात भएको छ । दोलखामा हिमपातले डाँडापाखा सेताम्मे भएको छ । सेतो वस्त्र ओढेकी परी जस्तै देखिएको छ दोलखा । आन्तरिक
कपिलवस्तु, १८ पुस : मुस्ताङको चुसाङबाट देखिएको अन्नापूर्ण हिमाल क्षेत्र । हिमालले पर्यटकको मनै लोभ्याउने गरेको छ । तस्वीर : सनिउल्ला धोबी, रासस