Logo
फोटो फिचर

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात

बैतडी, १८ पुस : बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको

विस्तृत पढ्नुहोस
रक्तदान कार्यक्रममा सहभागी बैंकका कर्मचारी

काठमाडौँ, १७ पुस : ग्लोवल आइएमई बैंकको १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी बैंकका कर्मचारी । तस्वीर : प्रदीपराज वन्त, रासस

मध्यपुरथिमिमा घुम्न आएका जापानी पर्यटक(फोटोफिचर)

काठमाडौँ, १७ पुस : भ्रमण वर्ष २०२० को शुरुसँगै बिहीबार मध्यपुरथिमिमा घुम्न आएका जापानी पर्यटक । उनीहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खादा लगाएर स्वागत गरेका थिए। तस्वीर :

देउडा देखाउँदै जुम्लाका कलाकार

सुर्खेत, १७ पुस : कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा कर्णालीको सुप्रसिद्ध साँस्कृतिक नाच देउडा

निम्ता दिन ताङतिङ होमस्टेका टोली पोखरामा

कास्की,१७ पुस : कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ ताङतिङ घुम्नलाई निम्ता दिन पोखरा आएका ताङतिङ होमस्टेको टोली । तस्वीर : कृष्ण दवाडी-रासस

तमु ल्होसारको अवसरमा ¥याली

दमौली, १५ पुस : गुरुङ समुदायको महान् चाड ल्होसारको अवसरमा मङ्गलबार तनहुँको दमौलीमा निकालिएको ¥यालीमा गुरुङ समुदाय । गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाउँदैछन् । तस्वीर : कृष्ण न्यौपाने:रासस

मानहुँकोटबाट हिमालको दृश्य

दमौली, १५ पुस : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने

वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)

काठमाडौं, १४ पौष । स्वर्गीय राजा वीरेन्द्रको आज ७५ औं जन्मदिन । १४ पौष २००२ मा उनको जन्म भएको थियो । आजको दिन वीरेन्द्रको सम्झनामा विविध कार्यक्रम आयोजना गरिएको छ

राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहका केहि तस्बिरहरु

काठमाडौँ, १२ पुसः : प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै । साथमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

तेकवान्दो प्रस्तुत गर्दै खेलाडी

बागलुङ, १२ पुसः : बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित बागलुङ महोत्सवमा कला प्रस्तुत गर्दै तेक्वान्दो खेलाडी । महोत्सव पुस २० गतेसम्म सञ्चालन हुनेछ । तस्वीरः खेमराज गौतम- रासस

मौलिक वेषभूषामा बालिका तथा युवती

बागलुङ,१२ पुस : शुक्रबारदेखि शुरु भएको बागलुङ महोत्सव–२०७६को अवसरमा मौलिक वेषभूषामा सजिएका बालिका तथा युवती । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव २० गतेसम्म चल्नेछ । तस्वीरःखेमराज गौतम-रासस

बागमती नदी सरसफाइमा सहभागी अभियान्ता

काठमाडौँ, १२ पुसः : ३४६ औँ हप्ताको बागमती सफाइ अभियानमा कुपण्डोलस्थित बागमती नदीमा शनिबार सरसफाइमा सहभागी हुर्दै अभियान्ता । तस्बिरःप्रदीपराज वन्त-रासस