Logo
फोटो फिचर

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आन्दोलित

तुलसीपुर, ३ पुस : दाङको तुलसीपुरस्थित तुलसी माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनतर छात्रा १२ बर्षीया बिजिता केसीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि बिहीबार आन्दोलित बनेका

विस्तृत पढ्नुहोस
दुर्घटना रोक्न ट्राफिकले ल्यायो ‘उज्यालो’

काठमाण्डौँ, १ पुस । देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि सर्बत्र चासो बढेको छ । राष्ट्रपति बिद्दादेवी भण्डारी, प्रधानमन्त्री के.पी शर्मा ओली देखि सर्वसाधारणले समेत दुर्घटना

मध्यमस्र्याङ्दी जलविद्युतको बाँधस्थल

लमजुङ, १ पुस : बेँसीसहर नगरपालिका– १ दलालमा रहेको लमजुङकै पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल । यतिबेला यस आयोजनामा २५ मेगावाट बिद्युत उत्पादन घटेको छ । तस्वीर

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्तिम बिदाई (फोटोफिचर)

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्तेष्टि गरिएको छ । सोमबार पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । भट्टराईको पार्थिव शरीरमा सञ्चामन्त्री गोकुल

अस्पताल भवन निर्माण हुँदै

बनेपा, मङ्सिर ३० : काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ५ भालचौरस्थित निर्माण भइरहेको गाउँपालिकास्तरीय १५ शय्याको अस्पताल भवन । प्रदेश सरकारको सहयोगमा सो भवन निर्माण भइरहेको हो । तस्वीर : पेमा लामा-

घोराही–तुलसीपुर सडक खण्डमा चारलेनको काम धमाधम हुँदै

तुलसीपुर, २९ मङ्सिर : दाङको घोराही–तुलसीपुर सडक खण्डलाई चारलेन बनाउने कार्य धमाधम सुरु हुँदै । कामलाई तीव्रताका साथ अघि बढाइएको छ । तस्वीर : दीपक बोहरा

नेका वरिष्ठ नेता पौडेल मन्दिरको दर्शन गर्दै

ताप्लेजुङ, २९ मङ्सिर : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आइतबार बिहान परिवारसहित मन्दिर पुगेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : सन्तोष पुर्कुटी-रासस

हिमपातपछि देखिएको दृश्य

२९ मङ्सिर : प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा हिमपातपछि देखिएको दृश्य । तस्वीर :सर्जना कार्की-रासस

‘ए’ डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात(तस्बिरसहित)

काठमाण्डौँ, २८ मंसिर । आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाईजलाई २

आजबाट ए डिभिजन लिगसुरु (फोटोफिचर)

काठमाण्डौँ, २८ मंसिर । आजबाट ए डिभिजन फुटबललिग सुरु भएको छ । ए डिभिजन लिगको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु मर्हजन र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका हुन्

बस दुर्घटना

भक्तपुर, २७ मङ्सिर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोज मनाउन गएको वा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएपछि । तस्वीर : रमेश गिरी, रासस

नेपाल र भुटानबीच जारी खेलको तस्बिर(फोटोफिचर)

काठमाडौँ, २४ मङ्सिर : तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गगलबार दशरथ रङ्गशालामा भएको नेपाल र भुटानबीचको फाइनल फुटबल खेलमा गोल गरेपछि नेपाली दर्शक खुसी हुँदै । \ तस्वीर :