Logo
फोटो फिचर

संसद र कर्मचारीबीच भएको फूटबल खेल(फोटोफिचर)

संसद सेवा दिवसको अवसरमा दशरथ रङ्गशालामा संघीय संसदका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारीहरू बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बलअगाडि लाँदै संसद (रातो) सांसद निलोे कर्मचारी

विस्तृत पढ्नुहोस
अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प

२२ मङ्सिर  : अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले अमेरिकी मरीन कर्प्स द्वारा आयोजना गरेको वार्षिक टोट्स कार्यक्रममा बोल्दै । (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

फ्रान्स युक्रेन शान्ति वार्ता

२४ मङ्सिर : फ्रान्स युक्रेन शान्ति वार्तामा सहभागी रुसी राष्ट्रपति भ्लादिमीर पुतिन, जर्मन कुलपति एन्जेला मर्केल र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पेरिसको एलिसी दरबारमा युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीसँग संयुक्त प्रेस

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै

महोत्तरी,२४ मङ्सिर : महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबाट वोरा

सूर्योदयको दृश्य

दमौली, २४ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो । तस्वीर

शालिग्राम संग्रहालय

बागलुङ,२४ मङ्सिर : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयमा सजाइएको दुर्लभ शालिग्राम । तस्वीरःखेमराज गौतम, रासस

आन्तरिक तथा वाह्य पर्यटकलाई लज

मंगलबारे, २३ मङ्सिर : इलाम देउमाई नगरपालिका–४ मंगलबारे बजार नजिकै भिन्तुना रेष्ट्रोले आन्तरिक तथा वाह्य पर्यटकलाई निर्माण गरेको लज । लजबाट मंगलबारे बजारलगायत पर्यटकीय गन्तव्यको अवलोकन गर्न सकिन्छ । तस्वीरः

मुस्ताङको ढाक्मर पहाड

ठिनी, २३ मङ्सिरः मुस्ताङको ढाक्मर पहाडको पृष्ठभूमि लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ स्थित घमीमा चर्दै गरेका च्याङग्रा । तस्वीरः निरज थकाली-रासस

आजको केही उत्कृष्ट तस्बिरहरु

२१ मंसिर । : चीनको ३६ औँ अन्टार्कटिक अभियानका सदस्यहरुको केहि उत्कृष्ट तस्किरहरु :  

रगत दान गर्दै शसस्त्र प्रहरीका जवान र महिला

२१ मङ्सिर : लैङ्कि हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत मर्यादित महिनावारी दिवसको अवसरमा शनिबार सप्तरीको राजविराजस्थित गजेन्द्र चोक आयोजित रक्तदान कार्यक्रममा रगत दान गर्दै शसस्त्र प्रहरीका जवान । तस्वीर : अरुणकुमार

सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ : नेकपाका अध्यक्ष ‘प्रचण्ड’लगायतका व्यक्तित्वहरु (फोटोफिचर)

२० मङ्सिर : सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा शुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’ मा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगाएतका व्यक्तित्वहरु । तस्वीर : सिद्धराज भट्ट-रासस

गौँथलीको कथा(फोटोफिचर)

२० मङ्सिर : काठमा कोरिएको गौँथलीको कथामा आधारित चित्रबारे जानकारी गराउँदै चित्रकार भीमप्रसाद शर्मा । मानिस र गौँथलीको सम्बन्धलाई देखाउँदै संरक्षणसम्बन्धी शिक्षा दिन शर्माले काठमाडौँको नेपाल आर्ट काउन्सीलमा मङ्सिर २२