Logo
फोटो फिचर

खोरमा चितुवा

तनहुँको भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा निर्माण गरिएको काठको खोरमा आइतबार परेको पोथी चितुवा । उक्त चितुवालाई बुटवलस्थित मणिमुकुन्द सेनको मिनी चिडियाखानामा स्थानान्तरण

विस्तृत पढ्नुहोस
विकनीमा हरे राम

काठमाडौँ, ८ मंसिर । बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्बिर सेयर गरेपछि विवादमा तानिएकी छन्। उनले विकनीमा भगवान्को नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक

भेडा चराउदै

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा भेडा चराउदै थारु महिला । यहाँका थारु महिलाले पनि भेडा पालन व्यवसाय गरेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

पोखरामा निर्माणाधीन रङ्गशाला

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको प्यारापिटमा सिट जडान गरिँदै । सागअघि १० हजार सिट क्षमताको प्याराफिट तयार गर्ने योजना छ । तस्वीरः कृष्ण दवाडी

परालको कन्यू

धनगढी उपमहानगरपालिका– २ भन्सार कटान गाउँमा एक स्थानीय महिला परालको कुन्यू बनाउँदै । कुन्यू बनाउन सिपालु महिलालाई यहाँ अरु कृषकले पनि परालको कुन्यू बनाउन बोलाउने गरेको पाइन्छ । तस्वीरः तिलकराज

हङकङमा सरकारविरोधी प्रदर्शन (फोटोफिचर)

हङकङमा सरकारविरोधी प्रदर्शन भइरहेको छ । प्रदर्शनका तस्बिरहरु । Photo Source :(AP Photo/Achmad Ibrahim)

तस्विर : दिवा खाजा खाँदै

यहाँका कमलामाई नगरपालिका ५ मा रहेको पञ्चकन्या आधारभूत विद्यालय एसेलुजंगार सिन्धुलीका विद्यार्थी दिवा खाजा खाँदै । सुरुमा १७ जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले ३२ जना पुगेको विद्यालयले जनाएको छ

तस्वीर : वार्मीपार्मी ताल

म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् । तस्वीर : धु्रबसागर

तस्वीर : जीर्ण जाजरकोट दरबार

तत्कालिन राजा हरी शाहले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबार मर्मत सम्भारको अभावमा जीर्ण बन्दै । तस्वीर : हेमन्त केसी

कोसेली घर

क्व्होलासोथर गाउँपालिका–६ स्थित पर्यटकीय पसगाउँमा ग्रामीण पर्यटन विकासका लागि आव २०७५÷०७६ को घरवास (होमस्टे) प्रवद्र्धन तथा पर्यटन व्यवस्थापन पूर्वाधार निर्माणअन्तर्गत गण्डकी प्रदेशको सहयोगमा निर्माण गरिएको कोसेली घर । यहाँ १५०

सीमा मिचेको विरोधमा ‘ब्याक अफ इन्डिया चाइना’ नारासहित प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ नारासहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय

एशियन एमेच्योर चेस च्याम्पियनसीपमा मन्त्री विश्वकर्मा सम्बोधन गर्दै

मदन भण्डारी स्मृति एशियन एमेच्योर चेस च्याम्पियनसीप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । तस्बिरः रोशन सापकोटा/रासस