Logo
फोटो फिचर

एशियन एमेच्योर चेस च्याम्पियनसीप उद्घाटन कार्यक्रम

काठमाडौँ २३ कात्तिकःराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँमा शनिबार आयोजित मदन भण्डारी स्मृति एशियन एमेच्योर चेस च्याम्पियनसीपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा, रासस

विस्तृत पढ्नुहोस
फिलिपिन्स चैम्पियनशिप

फिलिपिन्समा जारी विभिन्न तौलका खेलाडीहरु चैम्पियनशिप खेल्दै केहि तस्बिर सहित । (Photo by Rouelle Umali/Xinhua)

शुभकामना आदानप्रदान

नेपाल संवतका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ महानगर कमिटीद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायत पार्टीका नेता

चिली आन्दोलन(फोटोफिचर)

चिलीमा जारी हिंसात्मक आन्दोलनको केहि तस्बिरहरु । (Photo by RODRIGO ARANGUA / AFP)

प्याराग्लाइडिङ गर्दै पर्यटक

पोखरा, २३ कात्तिकः पर्यटकीय नगरी पोखराबाट सूर्योदय र हिमाली दृश्यावलोकन गर्ने उपयुक्तस्थल सराङ्गकोटबाट प्याराग्लाइडिङ गर्दै पर्यटक । तस्वीरः वासुदेव पौडेल, रासस

बालबालिकासँग मन्त्री केसी

तुलसीपुर, २३ कात्तिक : प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालमा रहेका असहाय बालबालिकाको अवस्थाबारे जानकारी लिएपछि बालबालिकासँग

भारतको धर्म राजनीति इतिहास(फोटोफिचर)

विवादित धार्मिक साइट अयोध्यामा सर्वोच्च अदालतले फैसला गरिसकेको छ । सरकारलाई मस्जिद अर्को ठाउँमा बनाउन सर्वोच्च अदालतले आदेश दिएका छन् । (Photo by SANJAY KANOJIA / AFP)

टुँडिखेलमा मानव साङ्लो(फोटोफिचर)

काठमाडौँ, २३ कात्तिक : विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान बनाइएको मानव साङ्लो । तस्वीर : चन्द्रकला क्षेत्री / रासस

होटल नेवा किचनमा आगलागी

जुम्लाको सदरमुकाम खलंगास्थित होटल नेवा किचनमा लागेको आगो नियन्त्रणमा लिँदै नेपाली सेना । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तस्बिरः विजय रावत/रासस

टुँडिखेल कब्जाको विरोधमा मानव साङलो (फोटोफिचर)

काठमाडौं, २३ कात्तिक । काठमाडौ उपत्यकावासीहरुले आजबाट अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा अभियान संचालन सुरु गरेका छन् । आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक

हप्ताको उत्कृष्ट चित्र(फोटोफिचर)

भारतको नयाँ दिल्लीमा छठ पूजा उत्सवको बेला एक हिन्दू भक्तले औद्योगिक र घरेलु प्रदूषणको कारण रासायनिक फोमले ढाकिएको यमुना नदीमा धार्मिक रीतिथितिहरू प्रदर्शन गर्दै । साथै केटाहरू आफैनै घरको छेउमा

उहानको स्वयंमसेवक टोली(फोटोफिचर)

उहान, (चीन) २३ कात्तिक : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सेभेन्थ सिज्म्स मिलिटरी वल्र्ड गेम्स)का सन्दर्भमा अतिथि स्वागत र सहजताका लागि खटिएका स्वयंमसेवक । तस्बिरः नारायण न्यौपाने/ रासस