मुस्लिम बहुल इन्डोनेसियाको दुर्गम ताल टोबा क्षेत्रका ईसाई बासिन्दाहरूले सुँगुरको उत्सव मनाउँदै नयाँ चाडपर्व शुरू गरेक छन् । उनीहरूका अनुसार त्यस इलाकामा हलाल पर्यटन प्रवर्द्धन
चितवन, २३ कात्तिक : भृकुटी नमूना क्याम्पोरी २०७६ का अवसरमा शनिबार नारायणगढमा आयोजना गरिएको प्रभातफेरीमा विद्यार्थीलगायत सहभागी। तस्बिरः नारायण अधिकारी/रासस
बाँके, २३ कात्तिक:विवादास्पद राम जन्मभूमि सम्बन्धि मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि बन्द गरिएको नेपालगन्जको सुनसान जमुनाहा नाका । तस्बिर : काशीराम शर्मा
रसुवा, २३ कात्तिक : रसुवा कला यात्रा अन्तरगत रसुवा र नुवाकोटको सीमाक्षेत्र बेत्रावती (उत्तरगया) को दृश्य क्यान्भासमा कैद गर्दै भक्तपुरका चित्रकारहरु । तस्वीर : नारायण ढुङ्गाना
सप्तरी जिल्ला प्रहरी कार्यालयले बिभिन्न समयमा नियन्त्रणमा लिएका सवारी साधन अलपत्र अवस्थामा । तस्बीर :अरुण कुमार यादव
वेदअनुयायी प्रतिष्ठान, व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा अष्टोत्तरशत (एक सय आठ) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञको
मुकुन्द कालिकोटे, २२ कात्तिक । भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपाली भूमी कालापानी समावेश गरेको विरोधमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ । देशको झण्डासहित विद्यार्थीलगायत विभिन्न संघ
आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउँदै राप्रपाका उम्मेदवार । तस्बिर :
झापा विद्रोहका पाँच शहीद रामनाथ अधिकारी , कृष्ण कुइँकेल, वीरेनसिहं राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको पूर्णकदको सालिकमा माल्यापर्णका लागि झापा आउनुभएका प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई
कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार उम्मेदवारको मनोनयन पूर्व समाजवादी पार्टीको पोखरा सभागृहमा पञ्चेबाजा सहितको सांस्कृतिक समूह ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर ; किरण भट्टराई
शुक्लागण्डकी नगरपालिका–१० स्थित फूलबारी सेवा केन्द्रले सञ्चालनमा ल्याउन लागेको एम्बुलेन्सको संयुक्तरुपमा शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला र नगरपालिकाका उपप्रमुख सविता रसाइली । तस्बिरःसानेबहादुर नेपाली / रासस