नेपाल चलचित्र निर्माता संघले बिहीबार वीरगन्जमा आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । उहाँले समाजका विकृति
प्रदेशसभा उप–निर्वाचनका लागि मनोनयन दर्ता पछि । बागलुङ बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नं २ (ख) प्रदेश सभाका उम्मेदवार जीत शेरचन । तस्बिर : तारानाथ आचार्य
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा कास्की निर्वाचन क्षेत्र नंं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि आयोजित उम्मेदवारी घोषणासभामा मन्तव्य व्यक्त गर्दै उम्मेदवार विद्या भट्टराई अधिकारीसहित उपस्थित
अर्जुनधारामा निर्माण गरिएको सुखानी सहिद स्मृति पार्कमा संरक्षण गरेर राखेको कछुवाको अवलोकन गर्दै १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्बिरः सुरेन्द्र भण्डारी
सडक डिभिजन कार्यालय दमौलीमा राखिएको दुई बोर्ड । सङ्घ र प्रदेश दुवै सरकारले आआफ्नो दाबी गर्दै कार्यालयमा छुट्टाछुट्टै बोर्ड राखेका हुन् । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवादसँगै
पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने बैकुण्ठ मास्केलाई बिहीबार वीरगन्जमा कदर पत्रले सम्मानित गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रङशालामा आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव
नेपाल चलचित्र निर्माता संघको बिहीबार वीरगञ्जमा आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को रिमोटले उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : विजयकुमार महतो
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिम विक्रम शाही । शाही राजमो र सत्तारुढ नेकपाका साझा उम्मेदवार हुनुहुन्छ । तस्वीर :
हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँ नजीकै रहेको यारुजु भ्यु टावरबाट देखिएको मनोरम दृश्य । तस्वीर : कमल खत्री
सुदूरपश्चिम प्रदेशका नवनियुुक्त प्रमुख शर्मिलाकुमारी पन्तलाई बिहीबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा स्वागत गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तस्वीरः सिद्धराज भट्ट
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्न जादैँ नेपाली काङ्ग्रेसका उम्मेदवार जीतबहादुर शेरचनसहित नेता तथा कार्यकर्ता । तस्वीर : रामबहादुर थापा
भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा जंगल फडानी गरेर व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएको १९ करोडको गाँजा