Logo
फोटो फिचर

‘उचाई अनुसार तौल’को प्रतिवेदन

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन

विस्तृत पढ्नुहोस
तस्वीर : डेउडा खेल

डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा श्रीमसानी देवताको रुपमा काँमेर सुदूरपश्चिमको प्रशिद्ध डेउडा खेल खेल्दै स्थानीय । तिहार सकिएसँगै डोटीलगायतका अन्य छिमेकी जिल्लामा जाँत शुरु भएपछि अहिले गाउँगाउँमा डेउडा खेल शुरु भएको

पोषण सम्बन्धी विश्व सम्मेलनबारे जानकारी दिँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकल काठमाडौँमा संयुक्त राष्ट्र संघसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले आयोजना गरेको पोषणसम्बन्धी विश्व सम्मेलनबारे मंगलबार सञ्चारकर्मीलाई जानकारी दिँदै । तस्वीर : रोशन सापकोटा

विश्व पोषण सम्मेलनमा सहभागीहरु

संयुक्त राष्ट्र संघ (सन् ग्लोबल ग्यादरिङ ) सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले आयोजना गरेको पोषणसम्बन्धी विश्व सम्मेलनको दोस्रो दिन मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, आइभरीकोष्टका उपराष्ट्रपतिलगायत सहभागी । तस्वीर : रोशन

म्यानमार संस्कृति मेला(फोटोफिचर)

सोमबार देखि आयोजित म्यानमार संस्कृति मेलाको केहि मनमोहक तस्बिरहरु ।    

भारतमा कर अधिकृतलाई कार्यालयभित्रै जिउँदै जलाएपछि (फोटोफिचर)

कर अधिकृत विजय रेड्डीलाई उनकै कार्यालयभित्र एक मानिसले जलाएर हत्या गरेको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आइ बचाउका लागि गुहारेकी थिइन् । (Photo by NOAH SEELAM / AFP)

अलपत्र सौन्दर्यीकरण,फस्टाउँदो तरकारी खेती

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारी खेती शुरु भएको छ । यसतर्फ सरोकारवालाले

तस्बिर : वागमती सौन्दर्यीकरणको काम अलपत्र,अतिक्रमण गरी तरकारीखेती

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारीखेती शुरु भएको छ । यसतर्फ सरोकारवालाले ध्यान

मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी

प्रदेश नं ५ को मन्त्रिपरिषद बैठकका निर्णयहरु मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी । तस्बिर : निरा गौतम

पत्रकार सम्मेलनमा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुनलगायत नेताहरू प्रेस सङ्गठन बाँकेले मंगलबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्बिर : भेषराज बस्नेत

धुलिखेलमा नर्वेजियन विकासमन्त्री

नर्वेका विकासमन्त्री दाग–इङग् अल्स्टाइन र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुलगायतका टोली मंगलबार नगरपालिकामा छलफल गर्दै । तस्बिर : पेमा लामा

पोकली झरना परिसरमा लोकदोहोरी प्रस्तुत गर्दै कलाकार कृष्ण कँडेल

पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरनाको परिसरमा लोकदोहोरी प्रस्तुत गर्दै सञ्चारकर्मी तथा कलाकार कृष्ण कँडेल । तस्वीर : चन्द्रकला क्षेत्री