पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरनामा आन्तरिक पर्यटकको घुइँचो । तस्वीर : चन्द्रकला क्षेत्री
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले गरेको केराखेती । परिश्रम बढी लागेपनि केराखेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यस क्षेत्रका किसानले व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद
राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार लोकसेवा आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली । तस्बिरः प्रदीपराज वन्त
ओखलढुुङ्गामा पोकली झरना सेवा समाजद्वारा आयोजित सांस्कृतिक पर्यटन महोत्सवमा धनुुष खेल देखाउँदै स्थानीयवासी । तस्वीर : चन्द्रकला क्षेत्री
समुन्द्री सहतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ङिस्याङ गाउँमा निर्माण गरिएको मिलेरेपा पार्क । बौद्ध धर्म गुरु मिलेरेपाको शालिक स्थापना गरिएको सो पार्क आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण केन्द्र
ओखलढुुङगामा पोकली झरना सेवा समाजद्वारा आयोजित साँस्कृतिक पर्यटन महोत्सवमा शेर्पा भेषभूषामा कला प्रस्तुुत गर्दै महिला । तस्वीर : चन्द्रकला क्षेत्री
पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरना अवलोकन गर्दै पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्गलबार शीतल निवासमा नवनियुक्त सात प्रदेशका प्रमुखको शपथग्रहण । तस्वीरःप्रदीपराज वन्त,
राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार शीतल निवासमा नवनियुक्त सात प्रदेशका प्रमुखको शपथग्रहणपछि सामूहिक तस्वीरमा । तस्वीरःप्रदीपराज वन्त,
बैतडीको दोगडाकोदार ५ स्थित न्वाली स्वास्थ्यचौकीका प्रमुख बच्चाको पाखुराको जाँच गर्दै । बच्चाको शरीरमा आबश्यक पर्ने भिटामिन, प्रोटिन, क्याल्सिय पुगनपुग भएको थाहा पाउन बच्चाको पाखुराको जाँच गर्ने गरिन्छ । तस्वीर
मध्यनेपाल नगरपालिका–२ खहरेखोलाका ८६ वर्षीय विष्णुबहादुर गुरुङलाई ह्विलचियर वितरण गर्दै रोट¥याक्ट क्लव अफ दमौलीका सदस्य । विसं २०७१ सालदेखि प्यारालाइसिस भई हिँडडुल गर्न नसक्ने गुरुङको अवस्थाबारे जानकारी पाएपछि क्लवले ह्विलचियर
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा धान भित्र्याउनको लागि खेतमा धान काट्दै किसान । गाउँका युवाहर रोजगारका लागी विदेशगएपछि यतिबेला कृषकहरुलाई जनशक्तिको अभावमा धान बाली भित्र्याउन कठिन परेको किसान बताउछन् । तस्वीर