काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले
काठमाडौं, २३ भदौ । गौहत्याको विरोधमा विश्व हिन्दु परिषद् नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आज (शनिबार) धरानमा भएको गौहत्याको विरोधमा उनीहरुले काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् । ‘राष्ट्रिय जनावर
काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व.प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिएको छ । उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक
काठमाडौं,२० भदौ । एसिया कप क्रिकेट-२०२३ मा सहभागी भएको नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पाकिस्तान र श्रीलंकामा भएको खेलमा नेपाल आफूले खेलेका दुबै खेलमा पराजित भएपनि उत्कृष्ट प्रदर्शन
काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकाको केन्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको
काठमाडौं,१४ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप रक्षाबन्धन लगाएका छन्। रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन्। सभामुखको सचिवालयका अनुसार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र
काठमाडौं, १० भदौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरुद्धमा नेविसंघले
काठमाडौं, ८ भदौ । समाजवादी मोर्चा, नेपालले पहिलो सन्देश सभा पर्साको वीरगन्जमा आयोजना गरेको छ । उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् । सो सभाको व्यवस्थापन
काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन दलका नेताहरु सिंहदरबार पुगेका छन् । नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन
काठमाडौं, २ भदौँ । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपालसंगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो
काठमाडौं, ३२ साउन । दोरम्बा हत्याकाण्ड दिवस मनाउन माओवादीको जम्बोटोली डाँडाकटेरी पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव जनार्दन शर्मा लगायतको केन्द्रीय नेतृत्व डाँडाकटेरी
काठमाडौं, ३१ साउन । संयुक्त विद्यार्थी संगठनले शिक्षामा निजीकरण अन्त्य हुनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आज (बुधबार) माईतीघरमा विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले