काठमाडौं, २७ जेठ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले बिहीबार जन्मदिन मनाएका छन् । अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो श्रीमतीसँग पशुपति मन्दिर
काठमाडौँ,२६ जेठ । राजधानी काठमाडौँको पुतलीसडकमा सडक पेटीसम्म थुप्रिएको फोहर । सडक पेटीमा फोहर थुप्रँदा पैदल यात्रु सडकबाटै हिँड्न थालेका छन् । राजधानीमा लामो समयदेखि फोहर नउठ्दा जताततै फोहरको थुप्रो
काठमाडौं, २६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा कञ्चनपुरको बेलौरी, रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा संघ शिक्षा वर्ग सञ्चालन गरेको छ । संघ-शिक्षा-वर्गः प्रथम वर्षको १७औँ दिनमा घोष सहित स्वयंसेवकहरूको पथसञ्चलन
काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् । अध्यक्ष सुदेश पराजुली लगायत ३३ जनालाई आज पार्टीको
काठमाडौं, २५ जेठ । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ । ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य
काठमाडौं, २३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीको प्रमुख आतिथ्यमा,
काठमाडौँ,२२ जेठ । भक्तपुरकोे सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थी विश्व वातावरण दिवसका अवसरमा आइतबार सल्लाघारी क्षेत्रको सडक तथा सम्पदा सरसफाइ गर्दै । तस्बिर : नवीन पौडेल/रासस
काठमाडौं, २२ जेठ । सुदुरपश्चिमाञ्चल सरोकार मञ्च नेपालको ११औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको गौशलास्थित अनुपम फुडल्याण्डमा भएको सभाको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका
तनहुँ २१ जेठ । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नगर विकास कोषको सहलगानीमा निर्माणधिन खानेपानी आयोजनाको शनिबार अवलोकन गर्नुहुँदै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल
काठमाडौँ,२० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा सहभागी हुँदै । तस्बिर ः रोशन सोपकोटा÷रासस
काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये एकै परिवारका ७ जनाको शव अन्तिम श्रद्धान्जलीको लागि स्वयम्भुमा राखिएको छ ।
काठमाडौँ,१७ जेठ । नेपाल पत्रकार महासङ्घ दाङले आयोजना गरेको मिडियामैत्री नीति र कार्यक्रम निर्माणसम्बन्धी छलफलमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी । तस्बिरः रञ्जिता अधिकारी÷रासस