त्रिशुली,१७ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको
काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल
काठमाडौँ,१६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथपछि निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा । तस्बिर ः प्रदीपराज
काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको छ । स्थानीयवासीले सुरक्षाकर्मीलाई दुर्घटनास्थलबारे जानकारी गराएपछि घटनाको पुष्टि भएको हो ।
काठमाडौं, १५ जेठ । भारतका विभिन्न विश्वविद्यालयमा स्वर्ण पदक प्राप्त गर्ने नेपालीहरुलाई नीति अनुसन्धान प्रतिष्ठान नेपालले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको गरिमा बढाउनेहरुलाई सम्मान
काठमाडौं, १५ जेठ । जनताको एकीकृत शक्ति पार्टीले आज गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेको छ । पार्टीले काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य
काठमाडौँ,१३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार
काठमाडौँ,१२ जेठ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गर्दै सांसद शेरबहादुर तामाङ । तस्बिर रत्न श्रेष्ठ÷रासस
काठमाडौँ,१२ जेठ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गर्दै सांसद हृदयेश त्रिपाठी । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौं, १२ जेठ । काठमाडौं महानगरका वेटिङ मेयर बालेन्द्र साह मतगणनास्थल राष्ट्रियभा गृहमा पुगेका छन् । उनी त्यहाँ केहीबेर बसेर बाहिरिएका छन् । मतगणना सम्पन्न नहुँदै विजयको नजिक रहेका साहको
काठमाडौँ,११ जेठ । जिल्ला बाहिर जान सिमकोट विमानस्थलमा जहाजको पर्खाइमा बसेका हुम्लाका विद्यार्थी र सर्वसाधरण । जहाज भने आइपुगेको छैन । तस्बिरः दाने बोहरा ÷रासस
काठमाडौं, ११ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । मंगलबार उद्योग, बाणिज्य तथा