Logo
फोटो फिचर

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसद भवनमा पुग्दा जे देखियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु

विस्तृत पढ्नुहोस
नीति तथा कार्यक्रम पेसअघि बेहुलीझैं सिंगारिएको संसद भवन (फोटोफिचर)

काठमाडौं, १० जेठ । नीति तथा कार्यक्रम पेसअघि संसद भवनलाई बेहुलीझैं सिंगारिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् । यसकै तयारीका लागि संसद

नवराज विक लगायतको हत्याकाण्डको सम्झनामा माइतीघरमा नाटक (फोटोफिचर)

काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा

सुवेदीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

काठमाडौँ,१० जेठ । स्थानीय तह निर्वाचन २०७९ मा भरतपुर महानगरपालिकाको अन्तिम मत परिणामपछि निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै नेकपा (एमाले) का तर्फबाट महानगर प्रमुख पदका प्रत्यासी बिजय सुवेदी ।

रेनुलाई गंगाको बधाई

काठमाडौं, १० जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन्

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

काठमाडौँ,९ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग गरिँदै

काठमाडौँ,९ जेठ । समृद्धि फाउण्डेशन नेपालको आयोजनामा सोमबार राष्ट्रिय महिला आयोगमा बलात्कारसम्बन्धी कानुनमा रहेका हदम्याद खारेजका लागि पहल गर्न माग गर्दै महिला अधिकारकर्मी । तस्बिरः भीष्मराज ओझा÷रासस

मेलम्ची बजार

काठमाडौँ,९ जेठ । मेलम्ची– ११, खानिगाँउबाट देखिएको गत असार १ को बाढीले क्षति पु¥याएको मेलम्ची बजार । तस्वीर : देवराज सुवेदी÷रासस

म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ

डडेल्धुरा,६ जेठ । डडेल्धुरामा सम्पन्न भएको स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको इमान्दार, बफादार भई अनुशासित ढङ्गले तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई स्वतन्त्र, निस्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा

स्थानीय तहका अध्यक्षहरुबाट शपथ ग्रहण

काठमाडौँ,५ जेठ । नुवाकोटको विभिन्न दश स्थानीय तहमा निर्वाचित अध्यक्षहरुलाई बिहीबार विदुरमा शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेल । नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये विदुर र बेलकोटगढी नगरपालिकाको मतगणना

सडक विस्तार गरिँदै

काठमाडौँ,५ जेठ । लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । विसं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि

मन्त्री आले (राजदूत छलफल)

काठमाडौँ,४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच पर्यटन प्रबर्धनका क्षेत्रमा आज मन्त्रालयमा भएको छलफल । तस्बिर ः विमलबहादुर विष्ट÷रासस