काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि दिनभर व्यस्त भए । उनले काठमाडौं भित्र र बाहिरका चुनावी सभाहरुलाई सम्बोधन गरे
काठमाडौं, २६ बैशाख । सर्वोच्च अदालतले आज कानुन दिवस २०७९ को अवसरमा कानुन दिवस समारोहको आयोजना गरेको छ। २००९ बैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागु भएको दिनको अवसरमा कानुन
गोरखा, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्धवार जिताउनको लागि गोरखामा खटिएका छन् । उनी दैनिक घरदैलो कार्यक्रममा
काठमाडौं, २४ बैशाख । पाँच दलीय गठबन्धनद्वारा मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित रोड सो मा सहभागी हुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका
काठमाडौं, २२ बैशाख । नेपाल पत्रकार महासंघले आज उपत्यका प्रदेश स्थापना दिवस मनाएको छ । सो कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गरेका हुन्। तस्विर : मुकुन्द
काठमाडौं, २१ बैशाख । काठमाडौं महानगरपालिकाका वडा नं. २८ का वडाध्यक्षका उम्मेदवार भाइराम खड्गी (प्रकाश) भोट माग्न सक्रिय भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि
काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सृजना सिंह भोट माग्न सक्रिय भएकी छिन् । उनी टोल टोल पुगेर भोट मागिरहेकी छिन् । तस्बिरहरुः मुकुन्द कालिकोटे
Photo : Mukunda Kalikote
काठमाडौं, १९ बैशाख ।त्रिवी क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेल स्थगित भएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेकोले जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल स्थगित भएको हो ।
काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका
काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै
काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ । काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो