बागलुङ, १ वैशाख । नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । तस्वीरः रामबहादुर थापा÷रासस
काठमाडौं, २९ चैत्र । आहा बागमती ! यस्तो भन्दा आश्चर्य लाग्न सक्छ । उपत्यकाको सहरी भेगमा बागमती प्रदूषित छ । तर, मुहान नजिक निकै सफा छ । कञ्चन पानी छङछङ
जलेश्वर, २९ चैत । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर । तस्वीरः सञ्जीतकुमार मण्डल, रासस
गोरखा, २८ चैत्र । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक पुनः निर्माणपछि झन् सुन्दर देखिएको छ । पक्कीघरहरु बनेका छन् । सार्वजनिक स्थलहरु झन् सुन्दर बनाइएका छन्
काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् ।
म्याग्दी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जंगलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लागीगुराँसले यहाँको जंगल मनमोहक र आकर्षक बनेको छ । तस्वीरः सन्तोष गौतम÷रासस
काठमाडौं, १९ चैत । नेपाल मोवाईल व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ । आज (शुक्रबार) काठमाडौंको होटल एलफ्टमा सुरु भएको कार्यक्रमको उद्घाटन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका
बागलुङ, २५ चैत । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै । तस्बिरः रामबहादुर थापा÷रासस
काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पार्टी मुख्यालयमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेतात्रय
काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको
मनाङ, २४ चैत । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ जाँदै विदेशी पर्यटक । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १०० देखि १५० विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । तस्बिरः
काठमाडौं, २४ चैत । नमूना कलेज अफ फेसन टेक्नोलजीको १६ औँ ग्राजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन शो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर ¥याम्पमा हिँड्दै मोडल । स्नातक तहको