Logo
विशेष

काठमाडौंबाट पक्राउ परेका मनाङेलाई सीआईबी लगियो, आजै अदालत उपस्थित गराइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई सीआईबी कार्यालयपुर्याइएको छ । उनलाई मंगलबार बिहान सीआईबीको टोलीले सानो

विस्तृत पढ्नुहोस
माओवादीको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी: प्रधानमन्त्री ओली

विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को

लाल आयोगको प्रतिवेदन सार्वजनिक, सोही आधारमा डेडिकेटेड, ट्रङ्कलाइनको बक्यौता उठाइने मन्त्री खड्काको स्पष्टोक्ति

काठमाडौं, २६ कार्तिक । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्व गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

बाकु (अजरबैजान), २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन

स्वर्णिम र रविबीच पुनः भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष

काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा

कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने कुरा क्षम्य हुँदैन

काठमाडौं, २६ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्ने कुरा क्षम्य नहुने बताएका छन् । आज (सोमबार) मन्त्रिरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री

मन्त्रिपरिषद्को ८ निर्णयः विद्युत लाइन जोड्ने २४ घण्टे अल्टिमेटमदेखि नियुक्ति र स्वीकृतिसम्म

काठमाडौं, २६ कार्तिक । डेडिकेटेट फिडर तथा ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरुको लाइन २४ घण्टाभित्र जोड्ने व्यवस्था मिलाउन उद्योग, जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयलाई निर्देशन दिएको छ

शङ्खधर साख्वा प्रेरणादायी व्यक्तित्वः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २६ कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् । शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका

कांग्रेस-एमालेबाटै प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई खतरा रहेको माओवादीको निश्कर्ष (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेस–एमालेबाटै खतरा रहेको निश्कर्ष निकालेको छ । आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा

संविधान संशोधनका विषयमा छलफल भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीको सांसद पद निलम्बित

काठमाडौं, २६ कार्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी सांसद पदबाट निलम्बित भएका छन् । एमाले संसदीय दलले लिखित