Logo
विशेष

नयाँ मुख्य सचिव नियुक्तिको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १३ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, भदौ १३ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

काठमाडौं, भदौ १३ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ १६

विवादित नियमावलीमा टेकेर न्यायाधीश नियुक्ति गर्न लागिएको भन्दै बारको आपत्ति, निर्णायक अन्दोलन गर्ने चेतावनी

काठमाडौं, १२ भदौ । नेपाल बार एशोसिएशनले विवादित नियमावलीलाई टेकेर न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बारले न्याय परिषद् नियमावली, २०७४ को

नेविसंघको समन्वयमा कोशी प्रदेशमा पनि ‘पेइड इन्टर्नसिप’

काठमाडौं, १२ भदौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को समन्वयमा कोशी प्रदेशको पूर्वाञ्चल क्याम्पसमा पनि ‘पेइड इन्टर्नसिप’ कार्यक्रम सञ्चालन गर्न विभिन्न ७ वटा कम्पनीहरूसँग सम्झौता भएको छ । नेविसंघ केन्द्रीय

उमेरहदविरुद्ध प्रहरी अधिकारीहरुद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १२ भदौ । आगामी भदौ २६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)

अग्नि सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनाइएन निर्णय

काठमाडौं, १२ भदौ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले फैसला सुनाउने मिति सारेको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा

नन्दबाबा खानेपानी आयोजनाबाट छ सय परिवार लाभान्वित

सिरहा, १२ भदौ । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा एक करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का

रवि लामिछानेसहित ५० जनाको बयान लिएको संसदीय विशेष समिति जुट्यो प्रतिवेदन लेखनमा

काठमाडौं, १२ भदौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको चरणमा जुटेको छ । समितिले सहकारी बचत रकम हिनामिना प्रकरणमा

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै उठ्यो प्रश्न, सांसद सुमनाले गरिन् खारेजीको माग

काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर प्रश्न उठेको छ । हिजो (मंगलबार) उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामाको बैठकमा ‘धितोपत्रसम्बन्धी (पहिलो

सरकारलाई ‘बादशाह’ को संज्ञा दिँदै पूर्वमन्त्री किरातीले भने, ‘सभामुखज्यू बादशाह त नाङ्गैभुतुङ्गै छ’

काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकार नाङ्गैभुतुङ्गै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

ओली-देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका युवाहरुलाई तत्काल रिहाइ गर्न सांसद ढकालको माग, रवैया नदेखाउन सरकारलाई चेतावनी

काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरुको विरोध गर्ने युवाहरुलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका