Logo
विशेष

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ भदौ । नेपाली सेनाको सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । यसअघि

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, १२ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि

सभामुख घिमिरेले गरे टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै

निजी क्षेत्रसँग प्रतियुनिट ५ रुपैयाँमा विजुली किन्ने प्राधिकरणले जनतालाई १२ रुपैयाँमा बेचेर कालाबजारी गरिरहेको छः अर्थविद् डा. न्यौपाने

काठमाडौं, १२ भदौ । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले सरकारले डेडिकेटेड, ट्रंक लाईनको वक्यौता उठाउन गुण्डागर्दी शैलीमा उद्योगहरुको लाइन काटेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा विशेष साक्षत्कार

टीआरसी विधेयक प्रमाणीकरणको तयारी, आजै शीतल निवास पठाइने

काठमाडौं, १२ भदौ । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ । उक्त विधेयक आजै

अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै

काठमाडौं, १२ भदौ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा

पार्टी सभापति लामिछानेमाथि मुकुलले लगाएको आरोप एउटा पनि सत्य छैनः गणेश पराजुली (भिडिओसहित)

काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले मुकुल ढकाललाई गरिएको कारबाही कानुनसम्मत रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौँ, १२ भदौ । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौं, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) को पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी

महामन्त्रीद्वय शर्मा र थापा अडानबाट टसमस नहुँदा संकटमा देउवा

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माले आफ्नो अडान नछाड्दा सभापति शेरबहादुर देउवा संकटमा परेका छन् । आज (मंगलबार) सभापति देउवाले बुढानीलकण्ठमा महामन्त्रीद्वय र उपसभापति धनराज

कानुनबमोजिम एनसेललाई किस्ताबन्दीमा नवीकरण शुल्क तिर्न दिनुपर्छः डा. चन्द्रमणि अधिकारी

काठमाडौं, ११ भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स रिन्यूको विषय यतिबेला सार्वजनिक चासोको विषय बनिरहेको छ । गत २०६९ सालमा तत्कालीन सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले प्रत्येक ५

एनटीसीले पाइरहेको सुविधा एनसेललाई दिन सरकारले कुनै अप्ठ्यारो मान्नुपर्दैन्ः डा.गोपिलाल न्यौपाने

काठमाडौं, ११ भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स रिन्यूको विषय यतिबेला सार्वजनिक चासोको विषय बनिरहेको छ । गत २०६९ सालमा तत्कालीन सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले प्रत्येक ५