Logo
विशेष

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेमा राष्ट्रपतिदेखि राजावादीसम्म (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री सिंह नेतृत्वको सरकार ढाल्न जसपा नेपाल पनि तम्सियो, प्रदेशलाई नै बन्धक बनाएको आरोप

काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले मधेश प्रदेशलाई नै बन्धक बनाएको टिप्पणी गरेका छन् । मुख्यमन्त्री सिंहले सरकारको

दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन, यसले कांग्रेसलाई नै फाइदा पुर्याउँदैनः राप्रपा उपाध्यक्ष प्रधान (भिडिओसहित)

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन नसक्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली

रास्वपा सभापति लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुने

काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि (आइतबार) काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । उनी काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका

पूर्वराष्ट्रपति भण्डारीद्वारा पृथ्वी जयन्तीको शुभकामना

काठमाडौँ, २७ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आज (शनिबार) सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज

सिके राउतलाई प्रश्नः आफ्नै श्रीमतीलाई न्याय दिन नसक्ने नेताले देश कसरी हाँक्न सक्छ ?

काठमाडौं, २६ पुस । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र उनकी श्रीमती सोनी सिन्धु रानीबीच सम्बन्धविच्छेद मुद्दा विचाराधीन छ । ललितपुर जिल्ला अदालतमा डा।राउतले सम्बन्धविच्छेदका लागि फिराद दायर गरेका थिए

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २६ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।ढिला गरी भर्खरै सुरु भएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल विभाजनसम्बन्धी

देउवाद्वारा ३७ विभागमा सचिव मनोनित

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् । उनले आज प्रदेश समन्वय विभागको सचिवमा डा.रघु काफ्ले, महिला विभागमा

विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गरिदिन कतार र इजिप्टसँग आग्रह

काठमाडौँ, २६ पुस । सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीमाथि माधवको आशंका, ‘संसद् भंग गरेर अर्को छ वर्ष बसौंला भन्ने सोच्नु भएको छ कि ?’

काठमाडौं, २६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् भंग गर्ने सोचेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले २०८७

जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित

काठमाडौं, २६ पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्र बाबु राईलाई दलहरुले नेपाल ल्याउन नचाहेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित