Logo
विशेष

समानुपातिक समावेशी प्रणाली खारेज गर्नेगरी संविधान संशोधन हुनसक्दैनः मन्त्री गुरूङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० भदौ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनमार्फत समानुपातिक समावेशी व्यवस्था खारेज नहुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

विस्तृत पढ्नुहोस
उद्धार गर्न चिठी पठाउँदा…

म्याग्दी, १० भदौ । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य

श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन्ः उपराष्ट्रपति यादव

काठमाडौं, भदौ १० । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । श्रीकृष्ण

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन

काठमाडौँ,. ९ भदौ । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । हाल सर्वोच्चमा

सर्वोच्चको आदेशः राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नू, नगराउनू

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न, नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । गत असार १० गते

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ९ भदौ । शेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय

छात्रवृत्तिको सुनिश्चितता नभएसम्म नयाँ भर्ना प्रक्रिया अगाडि नबढाउन स्ववियूको माग

काठमाडौं, ९ भदौ । स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसले छात्रबृत्तिको सुनिश्चितता नभएसम्म नयाँ भर्ना प्रक्रिया अगाडि नबढाउन माग राखेको छ । आज (आइतबार) त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन कृष्णप्रसाद

अझै पनि पार्टी फुट्ने त्रासमा माधव नेपाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादी टुक्राउन र

माओवादीसँग एकता नगर्ने पक्षमा झलनाथ, माधवलाई भने, ‘अरुको उट्पट्याङमा लाग्न हुँदैन’

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता गर्न नहुने मत राखेका छन् । आज (शनिबार) पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

ढोरपाटन (बागलुङ), ९ भदौ । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका

कांग्रेसको घोडा चढेर अगाडि बढेको एमाले सिद्धिने बाटोमा छः झलनाथ खनाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले