Logo
विशेष

माओवादीसँग एकता नगर्ने पक्षमा झलनाथ, माधवलाई भने, ‘अरुको उट्पट्याङमा लाग्न हुँदैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता गर्न नहुने मत राखेका छन् । आज (शनिबार)

विस्तृत पढ्नुहोस
पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

ढोरपाटन (बागलुङ), ९ भदौ । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका

कांग्रेसको घोडा चढेर अगाडि बढेको एमाले सिद्धिने बाटोमा छः झलनाथ खनाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्छः एमाले नेता भट्टराई

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

न्याय परिषद्को बैठक सुरुः उच्च अदालतमा रिक्त १६ जना न्यायाधीश नियुक्ति गर्ने तयारी

काठमाडौं, ९ भदौ । उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक सुरु भएको छ । उच्च अदालतमा अहिले १६ जना न्यायाधीशको कोटा रिक्त छ । सर्वोच्च अदालतमा पनि

तीन गुणा बढ्यो विद्युत् खपत

काठमाडौँ, ९ भदौ । मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन

सरकारलाई माओवादी नेतृको चेतावनीः ‘संविधान लागू नै नभई संशोधन गर्दा खाल्डोमा परिएला’

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं राष्ट्रिय सभा सदस्य रेनु चन्दले सरकारले लाशमाथि पनि विभेद गरिरहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन

हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ ?

गण्डकी, ९ भदौ । अहिलेसम्म ६४ स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका सहभागी रहेको भ्रमण टोलीले हेमजा स्वास्थ्यचौकीको भ्रमण गरिसकेका छन् । पोखरा महानगरपालिका–२५ हेमजास्थित स्वास्थ्यचौकीको स्थलगत

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक ढिलागरी साढे १ बजेबाट सुरु भएको हो ।

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

काठमाडौं, ९ भदौ । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको छ । सो बसमा ४३ जना सवार

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा, प्रचण्ड पनि पुगे

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने

झापामा १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ, एक अझै फरार

काठमाडौं, ९ भदौ । झापाको अर्जुनधारा नगरपालिका–५ मा १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उक्त घटना गत शुक्रबार राति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव