Logo
विशेष

टीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनुपर्ने नाउपाको माग, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई चूनौति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौैं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै केन्द्रीय समिति बैठकमा कड्किए जीतजंग

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस

‘आँखा उपचार केन्द्र’को सञ्जाल विस्तारगर्दै भरतपुर आँखा अस्पताल

चितवन, ७ भदौ । पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार

मर्स्याङ्दीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौं, ७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आज (शुक्रबार) आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट

निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राखिन हुँदैनः चन्द्र ढकाल

काठमाडौं, ७ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राखिन नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको

माओवादीको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय परामर्श समितिको बैठक जारी

काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) का उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो

काठमाडौं, ७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको

सहकारी ठगी प्रकरणः गोर्खा मिडियाका सञ्चालक छविसँग समितिले लियो बयान

काठमाडौं, ७ भदौ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ । समितिले आज जोशीलाई बोलाएर बयान लिएको

रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पीडित भएकाहरुको उजुरी दर्ता नगर्न दवाब दिएको खतिवडाको दाबी (भिडिओसहित)

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा आफूविरुद्ध सहकारी ठगी प्रकरणमा आएका उजुरी दर्ता नगर्न

जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिनेगरी गृहकार्य भइरहेको छः प्रहरी प्रवक्ता कार्की (भिडिओसहित)

काठमाडौं, ७ भदौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवानदेखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने

रञ्जितालक्षित रेशमको टिप्पणीः राजबन्दीको पीडाले नाउपा जन्मियो तर अरुले नै रजाइँ गरे

काठमाडौं, ७ भदौ । टीकापुर हत्याकाण्ड भएको ९ वर्ष पूरा भएको छ । २०७२ भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा सात जना प्रहरी र एक जना बालकको ज्यान जानेगरी

परराष्ट्रमन्त्री राणा फर्किनेबित्तिकै पर्यटनमन्त्री पाण्डे भारततर्फ लागे

काठमाडौँ, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री पाण्डे गुजरतामा हुने