काठमाडौं, ५ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय
काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको
काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकतालाई सुदृढ गर्दै राजनीतिक उपलब्धिको रक्षामा सिङ्गो मुलुकको ध्यान जानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको आजको
काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा.नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डेडिकेटेड र ट्रंक लाईनका विद्युत उपभोक्ताहरुबाट बक्यौता उठाएरै छाड्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने
काठमाडौं, ६ भदौ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम आदेश दिएको छ । आज (बिहीबार) सुनुवाइ
काठमाडौं, ६ भदौ । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । संक्रणकालिन न्याय सम्वन्धी उक्त विधेयक प्रतिनिधि
काठमाडौं, ६ भदौ । ‘सिधा कुरा’ नाम अनलाइन मिडियाका प्रकाशक, कार्यकारी सम्पादक र सूचना स्रोत व्यक्तिविरुद्धको अदालतको अवहेलना मुद्दाको निर्णय सुनाउने मिति सरेको छ । सो मुद्दामा आज फैसला आउने
काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित तीन जनालाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको
काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको साझा सवाल रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसद नारायणी शर्माले सोधेको प्रश्नमा जवाफ दिँदै उनले
काठमाडौं, ६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई राख्न नहुने माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकार्षण पत्र बुझाएको छ । भ्रष्टाचार
काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले वर्तमान सरकारले संविधानको धारा १७ ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने दुष्प्रयास गरिरहेको आरोप