काठमाडौँ, ५ भदौ । सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह
काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या
काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन् । आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश
काठमाडौं, ५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिनेगरी नियुक्त भएका मन्त्रीहरुको विरुद्धमा संसद्मा कडा रुपमा प्रस्तुत हुनुपर्ने निश्कर्ष निकालेको छ । आज (बुधबार) बसेको
काठमाडौं, ५ भदौ । चितवनको भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई ७ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले बयानमा बोलाएको जानकारी
चितवन, ५ भदौ । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत
काठमाडौं, ५ साउन । सरकारले सर्वसाधारणका लागि धरहरा खुल्ला गर्ने तयारी गरेको छ । आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम नसकिएपनि आवश्यक बन्दोबस्त
काठमाडौं, ५ साउन । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भइरहेको छ ।
काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको छ । बैठकमा गत साउन ३१
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । आज (बुधबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निश्काशित महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । आज (बुधबार) पार्टी कार्यालय बुढानीलकण्ठमा बसेको रास्वपा केन्द्रीय