Logo
विशेष

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग माओवादी सहमत छः राजन दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले संविधान संशोधन आजको आवश्यक्ता रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
सहकारी ठगी प्रकरणः रवि र छविसँग बयानपछि प्रतिवेदन तयार गरिने

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहाल (राजन) ले सूर्यदर्शन, सुप्रिम र सहारा सहकारी ठगीमा रवि

हाँस्यकलाकार सिम्खडाको गाइजात्रे प्रस्तुतिः ‘गणतन्त्र गन्हाउँदैछ, भाउजुतन्त्र भयो अति’

काठमाडौं, ५ भदौ । हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूहरुले गाईजात्राको क्रममा भनेको भन्दा चर्का गरी अरु बेला नेता–नेताबीच भनाभन हुँदा दर्शक तथा स्रोताहरुले कन्टेन कमजोर भएको महसुश गरेको बताएका छन् ।

अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गरिने कृषिमन्त्री अधिकारीको चेतावनी

काठमाडौँ, ४ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् । आज (मंगलबार) मन्त्रालयमासञ्चारकर्मीसँग संवाद गर्दै उनले

प्रचण्ड-बाबुरामको झगडाले संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति राख्न सकिएनः गगन थापा

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्कालीन अवस्थामा नेकपा (माओवादी) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईका झगडाको कारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नसकिएको बताएका

कांग्रेसले ‘समझदार नेता’ भनेपछि माधवले फुर्किँदै भने, ‘कम्युनिष्टहरुमा पो बुद्धि छैन त !’

काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टहरुमा पछि चेत आउने गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो

फरार सांसद केसीले मुख्यमन्त्री आचार्यलाई दिए विश्वासको मत, प्रहरीले चिनेन

काठमाडौं, ४ साउन । नेपाल प्रहरीको फरार सूचीमा रहेका लु्म्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले मुख्यमन्त्री चेतनारायण आचार्यललाई विश्वासको मत दिएका छन् । फौजदारी मुद्दामा फरार सांसद केसी प्रदेश सभा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए दुईतिहाई बढी विश्वासको मत

काठमाडौं, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राखेका

देउवाले अनुमतिविना किताब लगेर फिर्ता नदिएको सिलवालको आरोप

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीकी धर्मपत्नी भारती सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी छन् । आज (मंगलबार) प्रदीप गिरीको

बिजुलीको आलोकमा जगमगाउँदै पाँचसय ३९ पालिका

काठमाडौँ, ४ भदौ । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय

प्रचण्डले गर्दा माधव नेपाल प्रधानमन्त्री बन्न पाउनुभएनः गगन थापा

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने अवसर

रिपोर्टर्स क्लबमा गाईजात्राः प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य (भिडिओसहित)

काठमाडौं, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग