Logo
विशेष

गृहमन्त्री लेखकको स्पष्टोक्तिः ‘पछाडि फर्किनका लागि संविधान संशोधन गर्न लागेको होईन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ भदौ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् । आज (सोमबार)

विस्तृत पढ्नुहोस
सहकारी ठगी प्रकरणः रवि लामिछानेसँग सोधपुछ गर्ने समितिको तयारी

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ

विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, ३ भदौ । आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५औँ विश्व

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौं, ३ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग आज भेटवार्ता

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

काठमाडौँ, ३ भदौ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ

सहकारी ठगी प्रकरणमा फरार मेयर देवकुमार नेपालीले छानविन समितिलाई पठाए जवाफ

काठमाडौं, ३ भदौ । सहकारी ठगी प्रकरणमा फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सरकारको सम्पर्कमा आएका छन् । उनले हुलाकमार्फत

छानविन समितिलाई रास्वपा सहमहामन्त्री आचार्यको जवाफः ‘खातामा पैसा आएको मलाई थाहा छैन’

काठमाडौं, ३ भदौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिले अहिलेसम्म ४० जनाभन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

प्रधानमन्त्रीले कुलमान घिसिङलाई हटाउन खोजेको भन्ने कुरा अफवाहमात्रै होः एमाले नेता सिलवाल

काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का नेता नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा र भरोसा जगाएको बताएका छन् । हिजो (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली

पञ्चाङ्ग निर्णायक समितिको निश्कर्ष : विशिष्ट व्यक्तिलाई मात्रै भद्राको दोष

काठमाडौं, भदौ ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विशिष्ट व्यक्तिहरू बाहेक सर्वसाधारणले आज बिहानैदेखि रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । समितिले विशिष्ट व्यक्तिहरूले दिउँसो १ बजेपछि मात्रै रक्षाबन्धन

प्रधानमन्त्री ओलीले बुझे हिमताल विस्फोट र क्षतिको प्रतिवेदन, सरकारले गर्नुपर्ने कामबारे निर्णय गर्ने प्रतिवद्धता व्यक्त

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् ।

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छः मन्त्री अधिकारी

काठमाडौँ, २ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्ने बताएका छन् । उनले यसका लागि अर्थ मन्त्रालयसँग

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं, २ भदौ । छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । भोलि (सोमबार) साँझ साँढे ७