Logo
विशेष

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनार्थ सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको बैठक जारी रहेको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै

विस्तृत पढ्नुहोस
आफूविरुद्ध अख्तियारमा उजुरी परेपछि बोले कुलमान घिसिङ

काठमाडौं,३० साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी परेकोबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नाविरुद्ध सुनियोजितरूपमा दूषित मनसायका

कांग्रेस-एमालेलाई माधव नेपालको खबरदारी: बहुदल हामीले ल्याएका हौं, दुईदलीय व्यवस्था सहनेवाला छैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृयालाई निष्कर्षमा प्रर्याउनका लागि धेरैले योगदान गरेको भन्दै कमजोर ठान्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

ओलीले माओवादी जनयुद्धलाई पटक-पटक हिंसात्मक द्वन्द्व भनेपछि प्रचण्डले संविधान सभाको निर्णय पढेर सुनाए

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसात्मक द्वन्द्व’ भनेकोप्रति आपत्ति जनाएका

‘नक्कली भुटानी शरनार्थी प्रकरणका नाइकेलाई कारबाही गर’ भन्दै संसद् भवनभित्रै प्रदर्शन

काठमाडौं, ३० साउन । संघीय संसद् भवनभित्र ‘नक्कली भुटानी शरनार्थीलाई कारबाही गर’ भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धुका नाइकेहरुलाई कारबाही गर’ लेखिएको

सेना समायोजन र हतियार व्यवस्थापन गरेवापत मेरो पार्टी विभाजन भयोः प्रचण्ड

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेना समायोजन र हतियारको व्यवस्थापन गरेकै कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको प्रश्नः हामी लोकतन्त्रका लागि लडेर आएका हौं, त्यस विपरीतको संविधान संशोधन कसरी हुनसक्छ ?

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्मविपरीत संशोधन हुन नसक्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनीय दस्तावेज रहेको र

‘जहाँको दूध बिक्री नै हुँदैन’

मान्म (कालीकोट), ३० साउन । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी

टीआरसी विधेयक पास हुनुअघि प्रधानमन्त्रीले भने: देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छ

काठमाडौं,३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे

टीआरसी विधेयक पीडितमैत्री रहेको प्रधानमन्त्री ओलीको दाबी, ऐन बनेपछि सहमतिमै प्रभावकारी आयोग बन्ने विश्वास व्यक्त

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेक पीडितमैत्री रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै

प्रतिनिधि सभा बैठक सुरू,प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताले सम्बोधन गर्दै, टीआरसी विधेयक पारित गरिँदै

काठमाडौं,३० साउन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक

तलबमान समायोजन गर्न सर्वोच्चद्वारा जारी परमादेशमा प्रधानमन्त्री ओलीको टिप्पणीः ‘गर्दिनँ भन्न पाइएन, तर पैसा चाहीँ छैन’

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समान मर्यादाक्रममा रहेका सरकारी सेवाका कर्मचारीबीच सुरु तलबमान समायोजन गर्नेगरी भएको आदेशले राज्यलाई एक खर्बभन्दा बढी भार बढ्ने बताएका छन् । महान्यायाधिवक्ता