Logo
विशेष

प्रधानमन्त्रीले जे बोलेपनि सत्ता गठबन्धन तलमाथि नहुनेमा प्रवक्ता ढुक्क

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठक समापनको क्रममा दिएको एउटा अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संकटमा

विस्तृत पढ्नुहोस
धेरै फाँफाँ-फूँफूँ नगर्न रास्वपालाई सूर्य थापाको चेतावनी, कसुरदारको हैसियतमा व्यवहार गर्न रविलाई सुझाव (भिडिओसहित)

काठमाडौं, २६ पुस । सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी हुन् भनेको टिप्पणी गरेका छन्

सहकारी ठगीबारे ‘मलाई केही थाहा छैन’ भन्ने रवि लामिछानेलाई अदालतले ‘तपाईँलाई सबै थाहा छ’ भनिदियोः अधिवक्ता नेपाल (भिडिओसहित)

काठमाडौं, २६ पुस । अधिवक्ता स्वागत नेपालले सहकारी ठगीबारे ‘मलाई केही थाहा छैन’ भन्ने रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ‘तपाईँलाई सबै कुरा थाहा छ’ भनेको टिप्पणी गरेका छन् । हिजो

हिजो छुटेका रवि लामिछाने पर्सीमात्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । बिहीबार साँझ कास्कीबाट छुटेका उनी आज दिउँसोमात्र काठमाडौं आइपुग्ने र

कास्कीबाट रवि छुट्दा सूर्य थापा असन्तुष्ट, घन्टैपिच्छे लेख्छन् घण्टीलक्षित स्टाटस् !

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सातै जना प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेशप्रति सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा असन्तुष्ट देखिएका छन् ।

पोखराबाट छुटेका रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् । काठमाडौँस्थित

कास्कीबाट रिहा भए रास्वपा सभापति लामिछाने

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा

रास्वपा सभापति लामिछानेले बुझाए धरौटी

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख

उर्जामन्त्री खड्काले सार्वजनिक गरे ‘ऊर्जा विकास मार्गचित्र’, १० वर्षमा २८ हजार ५ सय विद्युत उत्पादन गरिने

काठमाडौं, २५ पुस । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेका हुन्

रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई

सूर्यदर्शन सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा