Logo
विशेष

सरकारी वकिलको जवाफी बहस सकियो, रविसहितका सातै जनालाई आफ्ना कुरा राख्न न्यायाधीश राईले दिए समय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ । सरकारी वकिलले आज जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको

विस्तृत पढ्नुहोस
वायु सेवा निगमको समस्या सुधारका लागि शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं, २५ पुस । नेपाल वायु सेवा निगममा देखिएको समस्या र सुधारका उपाय अध्ययनका लागि शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र

थ्रेसहोल्ड बढाउने विषयमा सिके राउत असन्तुष्ट, संघर्षको लागि तयार रहेको चेतावनी

काठमाडौं, २५ पुष । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले नेपालमा थ्रेस होल्ड बढाउने विषय स्विकार्य नभएको भन्दै संघर्ष गर्ने घोषणा गरेका छन् । निर्वाचन कानून संशोधनबारे समाचार

एमाले संविधान संशोधनका लागि प्रतिवद्ध र क्रियाशील छः ठाकुर गैरे (भिडिओसहित)

काठमाडौं, २५ पुस । नेकपा (एमाले) का नेता ठाकुर गैरेले सरकार गठनको बेलामा कांग्रेससँग भएको सात बुँदे सहमतिप्रति पार्टी प्रतिवद्ध रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली

कांग्रेसको भागमा परेको पूरै अवधिको मुख्यमन्त्री म हुँः बहादुर सिंह लामा (भिडिओसहित)

काठमाडौं, २५ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसको भागमा परेको पूरै अवधि आफू मुख्यमन्त्री हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

ठगीको आरोपमा फरार रहेका लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । यसअघि सोमबार

‘सुक्खा हिउँद र सन्निकट सङ्कट’

-प्रगति ढकाल  काठमाडौँ, २५ पुस । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ । खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै,

रविसहित सातै जनालाई अदालत लगियो, आजै आदेश आउन सक्ने, अदालत आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना छ ।

केपी ओलीका बामालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद छः भीम रावल

काठमाडौं, २४ पुस । पूर्व उपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले नेकपा (एमाले) का केही नेता तथा कार्यकर्ताहरुले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा.रावलले आफूलाई एमालेका अध्यक्ष

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्न मन्त्री पौडेलको प्रस्ताव

काठमाडौँ, २४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उनले विद्यालय पाठ्यक्रममा

उमागौरी सहकारी ठगी प्रकरणः धरौटी बुझाएर रिहा भईन् अञ्जला

काठमाडौं, २४ पुस । उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला आज आफैं

अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौं, २४ पुस । दार्चुलाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् ।