काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको
काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले वर्तमान सरकार संविधानको प्राण नै आहुती दिन अग्रसर भएको टिप्पणी गरेका छन् । आज (मंगलबार)
काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधवकुमार सापकोटाले किसानले अझैसम्मपनि दूधको मूल्य नपाएकोमा सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने,‘दूग्ध किसानको दुधको
काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान
काठमाडौं, १५ साउन । पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताईन्
काठमाडौं, १५ साउन । चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।
गण्डकी, १५ साउन । सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए
काठमाडौं,१५ साउन । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बागमतीका यादवचन्द्र शर्मासहित लुम्बिनीका अमिक शेरचन र
काठमाडौं, १५ साउन । आम जनता पार्टीनिकट आम उद्योग बाणिज्य संघले साजनकुमार जयसवालको अध्यक्षमा १०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । गत साउन १२ गते पार्टी अध्यक्ष प्रभु साहको
काठमाडौं,१५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको हो । आजको बैठकमा पूर्व
काठमाडौं, १५ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक
काठमाडौं,१५ साउन । कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको नेपाली कांग्रेसले मन्त्री छान्न मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न