राँझा (बाँके), १४ साउन । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१
काठमाडौं,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्ने भन्नेबारे निर्णय लिन साँझ ५ बजे
काठमाडौं,१४ साउन । सहमतिको नाममा एक महिना अगाडि कर्मकाण्डी रुपमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी) ले हालसम्म पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन् । गत असार
काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् ।
काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको पेशी आगामी साउन ३० गतेका लागि तोकिएको छ । अब उक्त रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
काठमाडौं,१४ साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा दलहरु सहमतिनजिक पुगेका छन् । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा सैद्धान्तिक सहमति गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै
काठमाडौं, साउन १४ । आज सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक बस्दैछ । बैठक अहिले बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्न लागेको हो । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन
काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद् भवन
काठमाडौँ, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएको
काठमाडौँ, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको
काठमाडौं, १३ साउन । भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आज (आइतबार) उनलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले अब जनतामा जानुको विकल्प नरहेको सुझाव दिएका छन् । आजज (आइतबार) को बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, गणेश शाह,