Logo
विशेष

सरकारले शोकमा दुई खालको व्यवहार गर्योः विश्वप्रकाश शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

विस्तृत पढ्नुहोस
क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

काठमाडौँ, १३ साउन । नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन,

प्रधानमन्त्री ओलीको टिम करिब तयार, परराष्ट्र र प्रेस सल्लाहकार नियुक्त गर्न बाँकी

काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयको टिम करिब करिब बनाईसकेका छन् । प्रधानमन्त्रीको रुपमा यो चौथो कार्यकाल सुरु गरेसँगै ओलीले आफ्नो टिममा अधिकांश पूरानै सदस्यहरुलाई मौका

सांसद नेपालीको प्रश्नः फरक-फरक दुर्घटनामा ज्यान गुमाउनेप्रति सरकारले किन विभेद गर्यो ?

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सरकारले फरक–फरक दुर्घटनामा निधन भएकाहरुप्रति विभेद गरेको टिप्पणी गरेकी छिन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई

जहाज उडाउन लायक छ/छैन यकिन नगरी उडान अनुमति दिइएको सांसद शुक्लाको आरोप, प्राधिकरणलाई कारबाहीको माग

काठमाडौं, १३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले जहाज उड्न लायक छ कि छैन भनी टेस्ट नगरी कागजमा सिग्नेचर गरेर उडाउँदा सौर्य एयरलाइन्सको

प्रधानमन्त्री ओलीले हेपेको भन्दै रास्वपाको आपत्ति, ढकालले भने: हामी सक्षम व्यक्ति हौं, अपूताली खाने नातिनातिना होइनौं

काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको सदनको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका

उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

गण्डकी, १३ साउन । त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुन्छन् । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । अपराह्नको समय

सांसद बजगाईँको गुनासोः पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सेनाको हेलिकोप्टर याचना गर्दा सरकारले विलम्ब गर्यो

काठमाडौं, १३ साउन । गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् । उद्धारका लागि गुहार गर्दा

प्रतिनिधि सभाको बैठक सुरु {LIVE}

काठमाडौं, १३ साउन । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै,

मुख्यमन्त्री लामाले विश्वासको मत लिने मिति तय, यस्तो छ प्रदेश सभाको अंकगणित

काठमाडौ, १३ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी साउन १५ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश

कोशीमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी हुन सम्भावित पात्रहरु

काठमाडौं,१३ साउन । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सामेल हुने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्री छान्न सुरु गरेको छ । शनिबार काठमाडौंमा भएको नेकपा एमाले र कांग्रेसबीचको छलफलमा भोलिसम्म

संविधान संशोधन गरेर प्रतिनिधि सभालाई समानुपातिकरहित बनाउनुपर्छः एमाले नेता पोखरेल

काठमाडौं, १३ साउन । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले निर्वाचन प्रणालीको सन्दर्भमा संविधान संशोधन अपरिहार्य भएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि