काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । दोस्रो दिन
काठमाडौं, २२ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई सक्रिय राजनीतिमा ल्याउने विषय नेकपा (माओवादी केन्द्र) भित्रै विवादित बनेको छ । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले पासाङलाई राजनीतिमा
काठमाडौं । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि बर्खास्तीमा परेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलविरुद्ध पक्राउ पूर्जी
काठमाडौं, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको बताएका छन् । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी
काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन र प्रस्तावहरु पेश गरेका छन् । प्रचण्डले
काठमाडौं, २२ पुस । नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् । एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले पार्टीभित्र अन्तरघात डरलाग्दो रुपमा बढेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै
काठमाडौं, २२ पुस । सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण गेटमा धर्ना बस्न गएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार प्रहरी
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसले मधेश प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश सरकारलाई कांग्रेसले सहयोग नगरेको आरोप लगाइरहँदा यता सरकार परिवर्तनको गृहकार्य
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेसम्म डेमोक्रेटिक भइनसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं । मधेश प्रदेश सरकार धरापमा परेको चर्चाकाबीच जनमत पार्टीले मधेशकेन्द्रीत दलहरुसँग सहकार्य र मोर्चाबन्दीका लागि कार्यदल गठन गरेको छ । सोमबार जनमत पार्टीका अध्यक्ष डा सीके राउतले उपाध्यक्ष अब्दुल
काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सामन्तवादका प्रतिनिधि संस्था राजसंस्थासँग आफूहरुले कहिल्यैपनि उठबस नगरेको र नगर्ने बताएका छन् ।