काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलकुदमा नेपालका लागि चार स्वर्ण, दुई रजत र एक काँस्य जित्ने पौडीवाज गौरिका सिंहले सरकारबाट
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सम्पन्न भएको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई नौ लाख दिने घोषणा गरेका छन्
काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । राष्ट्रपतिले बुधबार अपराह्न ट्वीट
काठमाडौं, २५ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसले २०७७ भित्र महाधिवेशन गर्नुपर्ने अनिवार्य अवस्था रहेको छ । विधान अनुसार यसै वर्ष अधिवेशन गर्नुपर्नेमा एक वर्ष कार्यकाल थप्ने निश्चित भएको छ । अब २०७७
काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको हिउँदे अधिवेशन ४ पुसबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको मिति प्रस्ताव गरेको छ । आइतबार राजनीतिक दलहरुसँग सर्वपक्षीय छलफल गरेपछि आयोगले उक्त मितिबारे
काठमाण्डौ । मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकमा नेपाल कहिल्यै पनि सन्तोषजनक अवस्थामा रहेको पाइदैन । एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा
काठमाडौं, २४ मंसिर । भूमिब्यवस्थापन तथा अभिलेख विभागले एक महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरेका एक कर्मचारीको पत्र लुकाएर पुनः साविककै कार्यालयमा राखेको छ । लक्ष्मण बस्नेत ८ बर्षदेखि चावहिल
काठमाडौं, २४ मंसिर । मुद्दाका अभियुक्तसँग घुस लिने दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकार(सिडिओ) खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन थालेको छ । आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको
‘लागू औषधको हानी, नोक्सानी रोकथाम र न्यूनीकरणको लागि सबैले योगदान गरौं’ काठमाडौं, २४ मंसिर । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को
काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वमा आज काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्मालगायत मानवअधिकारकर्मीहरु प्रभातफेरीमा सहभागी भएका थिए । प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै