Logo
विशेष

ऋषि धमला देशका विकट क्षेत्रमा पुग्नु जरुरी छ : मुख्यमन्त्री शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

(सुर्खेतबाट अप्सरा विष्टको सहयोगमा) काठमाण्डौ । रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेशको प्रथम अधिबेशन तथा अन्तक्रिया आज सम्पन्न भएको छ । कार्यक्रममा सहभागि हुन पुगेका क्लबका

विस्तृत पढ्नुहोस
भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…

रमेश लम्साल काठमाडौँ, ७ मङ्सिर । “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढाँै, हामीले

चितवन मेडिकल कलेजमा बन्दुक भेटियो, ठूलो संख्यामा प्रहरी परिचालन

चितवन, ७ मंसिर । चितवन मेडिकल कलेजको होस्टलमा बन्दुक फेला परेको छ । झोलामा राखिएको अवस्थामा बन्दुक फेला परेको हो । चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट पेस्तोल (सर्टगन)

सुख शान्तिका निम्ति मिलेर काम गर्न आवस्यक : गृहमन्त्री थापा

काठमाडौँ, ७ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भनेर व्यक्त

नेपालगञ्ज विमानस्थलको विकासका लागि बजेटको कमी नहुने : मन्त्री भट्टराई

धम्बोझी, ७ मङ्सिर  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि बजेटको कुनै कमी नहुने बताएका छन् । आज नेपालगञ्ज विमानस्थल विकासका लागि आयोजना

सुर्खेतमा ऋषि धमलालाई भव्य स्वागत (फोटोफिचर)

सुर्खेत, ७ मंसिर । रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति ऋषि धमलालाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य स्वागत गरिएको छ । आजबाट सुरु हुने क्लबको कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्धघाट्न

नेकपाका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त

काठमाडौँ, ७ मङ्सिर : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त भएका छन् । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन

साना कामबाट ठूलो परिवर्तन गर्न सकिन्छ : पुर्वप्रधानमन्त्रि चन्द

मध्यपुरथिमि, ७ मङ्सिर : हनुमन्ते नदी सरसफाइ अभियानको आज ९१औँ हप्ता मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ । मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा

आइजीपी खनालले कार्यकालमै निर्मला पन्तको ‘हत्यारा’ सार्वजनिक गर्ने

काठमाडौं, ७ मंसिर । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अपराध अनुसन्धानमा सफल मानिएका अधिकृतमध्ये एक हुन् । उनी नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा पुगेर दशकौं देखि अनुसन्धान पूरा हुन नसकेका

मन्त्री हेरफेरपछि नेपाल, खनाल र गौतम असन्तुष्ट, प्रचण्ड मख्ख

काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेपछि पार्टीभित्र असन्तुष्टी चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मात्रै छलफल गरेर मन्त्री हेरफेर गरिएको भन्दै

अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ : प्रधानमन्त्री ओली

बनेपा, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन् । काठमाडौँ विश्वविद्यालय (केयू) का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज

लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको माग (सार्वजनिक आव्हानसहित)

काठमाडौं, ६ मंसिर । नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी