Logo
विशेष

एचसिसीएनको क्षेत्रीय सम्मेलन शुरु, लगानी र आर्थिक कूटनीति विस्तारमा जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । अवैतनिक वाणिज्यदूतहरूको संस्था

विस्तृत पढ्नुहोस
भारत र चीन दुवैसँग सीमा समस्या समाधानको लागि कुटनीतिक पहल गरिनुपर्छ : नेपाल रिपब्लिक पार्टी

धमिलो पानीमा माछा मार्न खोजको भन्दै सत्तारुढ नेकपा र उसका समर्थक पक्षहरुलाई कडा चेतावनी काठमाडौं, २७ कार्तिक । नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमी रक्षाको लागि भारत र चीन दुवैसँग

अख्तियार आयुक्तमा गृहसचिव राई र अर्थसचिव खनालबीच प्रतिष्पर्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्त पदका लागि गृहसचिव प्रेमकुमार राई र अर्थसचिव राजन खनालबीच प्रतिष्पर्धा चलेको छ । केही महिनापछि अवकाश पाउन लागेका दुवै सचिवमध्ये एकजनालाई नेकपाले अख्तियारको

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २७ कार्तिक । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त

यसरी लेखे डा.केसीले मोदीलाई पत्र

काठमाडौं, कार्तिक २७ । चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेख्दै अनशन स्थगित गरेका छन् । सीमा विवादको विषयलाई समेटेर डा केसीले भारतीय प्रम मोदीलाई

अब को–को बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू

लोकसेवामा किन घट्दैछ आवेदन ? सरकारी जागिर उपेक्षामा

काठमाण्डौ । लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ । देश सघीय सरचनामा गइसक्दा र कर्मचारी समायोजन भइसक्दा अहिलेको परिवेशमा

सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी, पर्खदै राजपा

काठमाण्डौ । सत्ता साझेदारी दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । पार्टीभित्र सरकारमा जाँदा गरेको सर्त पुरा नगरेको कारण सरकारमा बस्नुको औचित्य नभएको भन्दै सरकारबाट बाहिरिएर सडक सर्घषमा

‘मोदीसँग वार्ता गरेर प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’

प्रधानमन्त्रीलाइ खुट्टा नकमाउन आग्रह बुटवल कार्तिक, २६ : परराष्ट्रबिद् डा. दिनेश भट्टराईले सीमा बिवादमा समस्या समाधान गर्न प्रधानमन्त्रीले खुट्टा नकमाउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित

प्रधानमन्त्री ओली मन्त्रीहरूबाट आजित, को को हट्ने को को आउने

काठमाडौं, २६ कात्तिक । आफ्नो सचिवालयबाट मात्र होइन, प्रधानमन्त्री ओली मन्त्रीहरूका कार्यशैलीबाट पनि आजित भएका छन् । काम गर्न नसकेको भनी व्यापक आलोचना हुँदा, मन्त्रीहरूको बेग्लाबेग्लै समीक्षा गरी फेरबदल गर्न

राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु

काठमाडौं, २६ कात्तिक । राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर

चिकित्सा शिक्षा आयोगलाई सबैले काम गर्न दिनुपर्छ : प्रवक्ता शर्मा

काठमाडौं, २६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।