Logo
विशेष

निर्वाचन आयोग र दलहरुलाई उपनिर्वाचनको चटारो, पालना होला आचारसंहिता ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । निर्वाचन आयोग यतिबेला मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा व्यस्त छ । आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी आचारसंहिता लागु गरिसकेको छ

विस्तृत पढ्नुहोस
हेटौंडामा नेपाल-भारत मैत्री पोलिटेक्निकको शुभारम्भ

काठमाडौं, १९ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार मकवानपुरको हेटौंडामा अवस्थित् नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका छन् ।

विप्लव पुत्र काठमाडौंमा, सुरु भयो आन्दोलन (फोटोफिचर )

काठमाडौं, १९ कात्तिक । मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले आजबाट राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्। काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत्

पोषणसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्छौं : उपाध्यक्ष प्रा डा कँडेल

–विष्णु नेपाल : राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु भएको पाँचौँ विश्व सम्मेलनको

सरकारविरुद्ध गर्जिए बाबुराम, किन लिए जनयुद्धको नाम ?

काठमाडौं, १९ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको पछिल्लो कदम र निर्णयको कडा विरोध गरेका छन् । सरकारले प्रदेश

स्थानीय तहका कुन कुन ठाउमा हुँदैछ उपनिर्वाचन

काठमाडौँ, १९ कात्तिक : आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य,

कमल थापाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, उठाए कालापानी र लिपुलेकको कुरा

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कालापानी र लिपुलेकबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । आज विहान एक ट्विट गर्दै अध्यक्ष

गृहमन्त्रीले सुनाए आर्थिक वृद्धिद्धरको लक्ष्य

काठमाडौं, १९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई असफल तुल्याउन सरकार सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश

कँडेलको चेतावनीपछि नेपाल एयरलाईन्सले हटायो गलत सूचना

काठमाडौं, १९ कात्तिक । पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना

चार पदका लागि उपनिर्वाचन महोत्तरीमा हुने

आगामी मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक समृद्धिका लागि कोशेढुङ्गा

काठमाडौँ, १९ कात्तिक : सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई

उपनिर्वाचन चुनावको गतिविधि बढ्दै

पोखरा, १९ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति,