काठमाडौँ, १५ कात्तिक : नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता-कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति
काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक केही बेरमै सुरु हुँदैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला,
काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघको विधान पक्षधर विद्यार्थीहरुले पार्टी मुख्यालय सानेपामा धर्ना तथा जुलुश प्रदर्शन गरेका छन् । विधान मिचेर संघको
निजगढ, १५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताए । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व.ईश्वरी बजगाईँको १३औँ
काठमाडौँ, १५ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएकी छिन् । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक
काठमाडौं, १४ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबस्जस्ती करणीेको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले भेटेका छन् । ओलीको उपचार भइरहेको ग्रान्डी अस्पतालमा भेटेर स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । ओलीलाई भेटेपछि फर्किदै
काठमाडौं, १४ कात्तिक । ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । आज पनि ओलीको डायलाईसिस गरिएको हो
काठमाडौं, १४ कात्तिक । काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेताहरु पुग्ने क्रम जारी छ । ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोगमा थुनछेकको बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने या धरौटीमा राखी रिहा गर्नेमध्ये एक फैसला दिने निश्चितप्रायः छ
काठमाडौं, १४ कात्तिक । मृगौलामा समस्या देखिएपछि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा हिजो भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाईसिस गरिएको छ । उनलाई आजै दिउँसो डिस्चार्ज गर्ने तयारी भएको छ
काठमाडौं, १३ कात्तिक । उप–प्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले असमानता र विभेद अन्त्य नभएसम्म आर्थिक विकास नहुने बताएका छन्। सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकास्थित हनुमानगर बजारमा आज समाजवादी पार्टी नगरसमितिले आयोजना